आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इतिहासको सम्मान गर्ने विधि हामीले बनाऔं

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
इतिहासको सम्मान गर्ने विधि हामीले बनाऔं
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि निर्वाचित हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी महाधिवेशनमा सबै पदाधिकारीहरु निर्वाचित हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने बताएका हुन् ।

उनले दुई दिन पहिला सदस्यता लिएको, दुई दिन पहिला पार्टीमा लागेको भनेर पद ओगट्न नपाइने र यसरी पार्टी पनि नबन्ने बताए । ‘अब आउने महाधिवेशनमा अध्यक्ष कमरेड पनि निर्वाचित हुनुपर्यो ।

पदाधिकारीहरु पनि निर्वाचित हुनुपर्छ । दुई दिन पहिला सदस्यता लिएको, दुई दिन पहिला पार्टीमा लागेको भनेर अब पद ओगट्न पाइँदैन ।

’ उनले भने, ‘यसरी पार्टी बन्दैन । इतिहासको सम्मान गर्ने विधि हामीले बनाऔं । तर, वर्तमानमा ड्राइभ गर्ने खालको जनशक्तिलाई हामीले नेतृत्वमा ल्याउन सकेनौं भने हाम्रो पार्टी अगाडि बढ्न सक्दैन ।

अहिलेको यो आवश्यकता हो ।’ अध्यक्ष प्रचण्डले पनि आफू तलैबाट निर्वाचित भएर आउन चाहेको उनको भनाइ छ । प्रचण्डले सबै टिमलाई ‘निर्वाचन प्रक्रियाबाट आउ, म पनि निर्वाचनमा जान तयार छु’ भन्न सक्नुपर्ने उनले बताए । महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रणालीको व्यवस्था गर्न नसकेका पार्टी रुपान्तरण हुननसक्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

१९ मिनेट अगाडि
रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक