शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१५ औँ राष्ट्रिय वास्तुकला प्रदर्शनी सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
१५ औँ राष्ट्रिय वास्तुकला प्रदर्शनी सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले शुक्रबारबाट  १५ औँ राष्ट्रिय आसा आर्ट आर्किट्रेक्चर (वास्तुकला) प्रदर्शनी सुरु गरेका छन् । कलेजका विद्यार्थीहरुले प्रत्येक वर्ष आर्किट्रेक्चर प्रदर्शनी सञ्चालन गर्दै आएका छन् । यो वर्ष पनि यसलाई निरन्तरता दिएका  हुन् । यो प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

कलेजका विद्यार्थी सन्दिप शर्माका अनुसार आम मानिसले आर्किट्रेक्चर भनेको घर निर्माण गर्ने मात्र बुझाई भएकाले यसको क्षेत्र व्यापक छ भन्नका लागि प्रत्येक वर्ष यो प्रदर्शनी आयोजना गरिँदै आएको छ ।

प्रदर्शनीमा नेपालमा आर्किट्रेक्चरको अवस्था पहिले कस्तो थियो अहिलेको कस्तो छ र  भविष्यको अवस्था कस्तो हुने भन्ने देखाउन खोजिएको उहाँको भनाइ छ । यसमा जो सुकैले पनि अवलोकन गर्न सक्ने  छन् ।

उहाँले भन्नुभयो, “यो प्रदर्शनीमा नेपालमा आर्किटेक्चरको पहिलेको अवस्था कस्तो थियो, अहिले के छ र भविष्यमा कस्तो हुनेछ भनेर देखाउन खोजिएको छ । यसमा अन्य विभागका केमिकल, सिभिल, मेकानिकल क्षेत्र पनि समेटेका छौँ ।”

यो प्रदर्शनी मात्र नभएर विद्यार्थी र शिक्षकलाई जोड्ने माध्यम पनि रहेको उहाँ बताउनुहुन्छ । प्रदर्शनी १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा रहेको उहाँले सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक