आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनको ब्यानरमा शनिबार बबरमहलस्थित नेपाल कला परिषद्अघि प्रदर्शन गरिएको हो। विभिन्न समूहले आफ्ना माग राखी प्रदर्शन गर्दै आएको माइतीघर मण्डला क्षेत्रलाई सरकारले केही महिनायता निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसको विरोधमा सोही क्षेत्रमा प्रदर्शन गर्नेहरूलाई पक्राउ गर्ने गरेको छ।

शनिबारका प्रदर्शनकारीले ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘लोकतान्त्रिक स्थानलाई नखुम्च्याऊ’, ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर” लगायतका नारायुक्त पम्प्लेट प्रस्तुत गरेका थिए।

प्रदर्शनमा सहभागी नवीन तिवारीले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि अहिलेको सरकारले विरोध गर्ने ठाउँ खुम्च्याउदै लगेकाले आफूले विरोध गर्नुपरेको बताए। ‘हिजो खड्गप्रसाद|ओलीले संसद् विघटन गर्दा त्यसको विरोध गर्न अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत यही माइतीघर मण्डला चाहिएको थियो’, तिवारीले भने, ‘अहिले उनी आफैं सरकार प्रमुख छन् तर हिजो आफैंले विरोध प्रदर्शन गरेको स्थान माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेका छन्। यो आफैंमा अलोकतान्त्रिक चरित्र हो। हामीले यसैको विरोध गरेका हौँ।’

यो पनि पढ्नुहोस्

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

२ मिनेट अगाडि
समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

४९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक