शुक्र, कार्तिक २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इराक नकआउट चरणमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
इराक नकआउट चरणमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । एएफसी एसियन कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।  समूह ‘डी’ अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा इराकले जापानलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ नकआउट चरणमा स्थान बनायो।  कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा इराकका लागि आयमेन हुसेनले पहिलो हाफमा गरेको २ गोल उसको जितका लागि पर्याप्त बन्यो।

जापान खेलको सुरुवातमै इराकसँग पछि परेको थियो। खेलको पाँचौं मिनेटमा नै इराकले अप्रत्याशित रुपमा खेलमा अग्रता लियो। बक्सको बायाँ तर्फबाट आएको क्रस जापान गोलरक्षक जियन सुजुकीले वानटच समाउन नसकेको बललाई हुसेनले सहजै गोलमा परिणत गरे। पहिलो हाफको इन्जुरी समयमा अहमद याहयाको क्रसमा हुसेनले हेडर मार्फत ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे।

दोस्रो हाफमा जापानले खेलमा फर्कन पटक-पटक प्रयास गरेपनि इराकी डिफेन्सलाईन तोड्न भने जापान असफल रह्यो। तर गोलविहीन हुनबाट जापान इन्जुरी समयमा जोगिएपनि अङ्क खोस्न भने असफल भयो। इन्जुरी समयको तेस्रो मिनेटमा  कर्नरमा गोलरक्षकले बल समात्न नसक्दा वातारु एन्डोले सहज गोल गर्दै खेललाई १-२ को अवस्थामा ल्याए। 

पहिलो खेलमा इन्डोनेसियाविरुद्ध जित निकालेको इराक २ खेलमा ६ अङ्क सहित समूहको शीर्षस्थानमा रहेको छ। जापान भने दुई खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ।  १-१ खेल खेलेका भियतनाम र इन्डोनेसिया अङ्क विहीन छन् । यी दुई टोलीविचको खेल आज रातको ८:१५ बजे भिड्ने छन्।समूहका अन्तिम खेलमा जापानले इन्डोनेसियाविरुद्ध खेल्दा इराकले भियतनामको सामना गर्ने छ।

यो पनि पढ्नुहोस्

मैत्रपूर्ण खेलमा बंगलादेशसित बराबरी खेल्याे

मैत्रपूर्ण खेलमा बंगलादेशसित बराबरी खेल्याे

९ घण्टा अगाडि
एनपीएल सिजन २ का लागि टिकट दर सार्वजनिक

एनपीएल सिजन २ का लागि टिकट दर सार्वजनिक

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

‘जेरी अन टप’ सबैभन्दा बढी कमाउने चलचित्र बन्याे

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

भारतीय प्रहरीको व्यापक छापामारी

भोजपुर–काठमाडौं हवाई उडान थप

आम नागरिकको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक