आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर्मीलाई हराउँदै एपीएफ फाइनल प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आर्मीलाई हराउँदै एपीएफ फाइनल प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा पहिलो २ सेट भने आर्मीले अग्रता लिएको थियो । तर, पछिल्ला ३ सेट लगातार गुमाउँदै आर्मी सेमिफाइलनबाट बाहिरिन पुगेको हो । त्रिभुवन आर्मीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेटबाट लगातार २५–१२, २५–१६ र १५–१३ ले पछि पर्दै पराजित बन्न पुग्यो । महिलातर्फ समूह ‘ए’ बाट समूह विजेता बन्दै एपीएफ सेमिफाइनल प्रवेश गरेको थियो भने समूह ‘बी’तर्फ उपविजेता बन्दै आर्मी सेमिफाइनल पुगेको थियो ।

साे प्रतियोगितामा महिलातर्फ एक विदेशी टिमसहित ६ टोली सहभागी थिए । त्यसमध्ये आमन्त्रित टोली हरियाणा क्लब र घरेलु टोली गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिइसकेका छन् । हरियाणा क्लबलाई भारतको राष्ट्रिय महिला भलिबल टिम कप्तान मिनिमोल अब्राहम र गण्डकी टोलीको नेतृत्व राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाहीले सम्हालेकी थिइन् । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख ५५ हजार ५५५ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस्

फिफामा नेपाल १७६औं स्थान

नेपालको नयाँ फिफा वरीयतामा एक स्थान गिरावट

२ दिन अगाडि
एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक