सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अल–इत्तिफाकसित स्टिभन जेरार्डको सम्झौता अवधि लम्बिइयाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
अल–इत्तिफाकसित स्टिभन जेरार्डको सम्झौता अवधि लम्बिइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साउदी ब्यवसायीक लिग क्लब अल–इत्तिफाकले आफ्ना प्रमुख प्रशिक्षक स्टिभन जेरार्डको सम्झौता अवधि लम्ब्याउने निर्णय गरेको छ । अल–इत्तिफाक र जरोर्डबिच थप दुई वर्ष प्रमुख प्रशिक्षकको भूमिकामा क्लबमै रहने नयाँ सम्झौता भएको हो ।

नयाँ सम्झौतापछि अब प्रमुख प्रशिक्षक जरोर्ड सन् २०२७ सम्म अल–इत्तिफाकमै रहने छन् । ४३ वर्षीय जेरार्ड सन् २०२३ मा एस्टन भिल्लाबाट अल–इत्तिफाकमा आबद्ध भएका थिए । ‘नयाँ सम्झौतापछि म निकै उत्साही छु । अहिले लिग तालिकामा हामी कहाँ छौँ भन्ने कुरा मलाई थाहा छ । तर, अवस्थामा हामी आमुल परिवर्तन गर्न सक्छौँ,’ सम्झौता अवधि थपिएपछि जेरार्डले भनेका छन् ।

अघिल्लो सिजनको लिगमा अल–इत्तिफाक तालिकाको सातौँ स्थानमा रहेको थियो । जारी सिजनको लिगमा भने अल–इत्तिफाक २८ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । जेरार्डले आफूहरु नयाँ र उपयुक्त खेलाडीको खोजीमा रहेको पनि बताएका छन् ।

‘हामी क्षमतावान र आफ्ना लागि उपयुक्त खेलाडीको खोजीमा पनि छौँ । मलाई आशा छ, हामी सबैको प्रयासबाट छिट्टै नै क्लबले नयाँ उचाइ हासिल गर्नेछ,’ जरोर्डले भनेका छन् । जेरार्ड इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । उनले आफ्नो ब्यवसायीक खेलजीवन भने इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र अमेरिकी क्लब एलए ग्यालेक्सीमा बिताएका थिए । Nabil bank

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

७ घण्टा अगाडि
नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक