शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा लगाए ताला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा लगाए ताला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

माेरङ / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीको कार्यकक्षमा मेयर हर्कराज साम्पाङले तालाबन्दी गरेका छन्।

पछिल्लोसमय प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएसंगै मेयर साम्पांगले सोमबार दिउँसो उपकुलपति प्राडा. कार्कीको कार्यकक्षमा ताला लगाएका हुन्।

उपमेयर आइन्द्र विक्रम बेघासंग विवादमा परेका मेयर आफै मोटरसाइकल लिएर प्रतिष्ठान पुगेका थिए। आफै विवादको भूमरीमा पर्दै आएका मेयर साम्पांगले प्रतिष्ठानमा विवाद बढ्दै गएको र शिक्षक कर्मचारी चिकित्सकको माग सम्बोधन गर्न उपकुलपतिले नसकेको जनाउँदै तालाबन्दीमा उत्रिएका हुन्। कार्यकक्षमा ताला लगाउदै मेयर साम्पाङले उपकुलपतिको कक्षमा तालाबन्दी गरेपछि अरु कसैले खोल्ने आँट नगरुन र आवश्यक पर्दा ताला आफैँ खोल्न आउने प्रस्टाएका थिए।

यसअघि, बढुवा प्रक्रिया अघि बढाउन नसकेको जनाउँदै प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी चिकित्सकले आइतबारबाट बहिरंग सेवा ठप्प बनाएका छन्।

अर्कोतर्फ कायममुकायम उपकुलपति प्राडा. कार्कीले रजिष्ट्रार प्राडा.सूर्यप्रसाद संग्रौलालाई आन्तरिक, वाह्य पत्राचार र मुद्धा मामिलासम्बन्धी कार्य हेर्न नपाउने गरी अधिकार खोसेका छन्। उपकुलपति कार्कीले आइतबार पत्राचार गर्दै रजिष्ट्रार संग्रौलालाई प्रदान गरिएको अख्तियारी फिर्ता गरिएको जनाएका छन्।

यो पनि पढ्नुहोस्

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

१० घण्टा अगाडि
रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक