शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डोनाल्ड ट्रम्पले जिते आयोवाको ककस

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
चुनावमा धाँधलीको अभियोगमा अगस्ट २५ अगावै जेलसमक्ष आत्मसमर्पण गर्न ट्रम्पलाई आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावका लागि उम्मेदवार हुनुपूर्व आयोवा राज्यबाट स्थानीय प्रतिनिधिहरुको समर्थन पाएका छन् । ककस भनिने यो प्रतिस्पर्धामा सबैभन्दा अन्तिम स्थानमा रहेका भारतीय मूलका विवेक रामास्वामीले राष्ट्रपतिको चुनावी अभियानबाट पछि हटेको जनाएका छन् ।

उनले राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने जनाएका छन् । ककसको आयोजना स्कुल जिम, टाउन हल जस्ता सार्वजनिक स्थानमा हुने गर्दछ । ककस एक प्रकारको स्थानीय बैठक हो । यसको आयोजना रिपब्लिकन र डेमोक्रेटिक दुई पार्टीहरुले गर्दछन् । आयोजनामा हुने खर्च पनि तिनै पार्टीहरुले व्यहोर्छन् ।

बैठकमा पार्टीका कार्यकर्ताहरु सहभागी हुन्छन् र उनीहरुले आ-आफ्नो पार्टीभित्रबाट जिल्लास्तरको अधिवेशनका लागि प्रतिनिधिहरु चुन्छन् । जिल्ला स्तरबाट प्रदेशस्तरको अधिवेशनमा भाग लिने प्रतिनिधिहरु चुनिन्छन् र ती प्रतिनिधिहरुले राष्ट्रपति चुनावका लागि आ-आफ्नो पार्टीबाट राष्ट्रपति चुनावको उम्मेदवार छनोट गर्छन् । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदै छ । रिपब्लिकन पार्टीबाट ट्रम्प फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा छन् ।

उनले अयोवा राज्यबाट सबैभन्दा धेरै प्रतिनिधिको समर्थन पाएका छन् । दोस्रो र तेस्रो नम्बरमा रिपब्लिकन नेता रोन डिसेन्ट्स र निकी हेली छन् । भारतीय मूलका विवेक रामास्वामी अन्तिम स्थानमा थिए । उनले आफू राष्ट्रपति चुनाव नलड्ने घोषणा गर्दै ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

३८ वर्षीय बिजनेसम्यान रामास्वामीले सुरुवाती अभियानमा ब्यापक समर्थन पाएका थिए । तर सोमबार आयोवा ककसमा उनले सबैभन्दा कम भोट पाए । सोमबार राति ककसको नतिजा सार्वजनिक भएपछि उनले भने, ‘मैले जे चाहेको थिएँ, त्यो पाउन सकिनँ ।’

यो पनि पढ्नुहोस्

जापानको उत्तरी क्षेत्रमा सेना तैनाथ

जापानको उत्तरी क्षेत्रमा सेना तैनाथ

१८ घण्टा अगाडि
पूर्वी प्रशान्त महासागरमा आक्रमणमा  दुई जनाको ज्यान गयाे

पूर्वी प्रशान्त महासागरमा आक्रमणमा दुई जनाको ज्यान गयाे

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक