शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

जानि राखाै अंकमालले हटाउँछ कयौँ बिरामीकाे राेग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
जानि राखाै अंकमालले हटाउँछ कयौँ बिरामीकाे राेग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अहिले हामी जस्तो खालको जिन्दगी बाँचिरहेका छौँ, यसमा सबैभन्दा धेरै मानसिक स्वास्थ्य प्रभावित भइरहेको छ । तनावमा हुँदा मान्छेले आफैँलाई चिन्तामा यति डुबाउँछ कि कोही–कोही त डिप्रेशनकै शिकार हुन्छन् ।

यस्तो समस्यासँग जुधिरहेको व्यक्तिका लागि उनको पार्टनरले बेष्ट थेरापिष्टको काम गर्न सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? सुन्दा अचम्म लागे पनि यो वास्तविकता हो ।

कयौँ अनुसन्धानहरुले यो कुरालाई पुष्टि पनि गरिसकेका छन् । पार्टनरको साथले हामीलाई कयौँ खालका रोगबाट बचाउन सक्छ । यति मात्रै होइन मानसिक स्वास्थ्य सुधार्न पनि उपयोगी हुन्छ पार्टनरको साथ । तर यसका लागि कुराकानी भने गर्न जरुरी छ । पार्टनरसँग कुराकानी गर्नु र आ–आफ्नो चिन्ता शेयर गर्नु भनेको थेरापी जस्तै हो ।

म्याजिकल टोनिक हो पार्टनरको साथ

पार्टनरको साथले जादु गरे जस्तो काम गर्ने रिलेशनशिप काउन्सिलरहरू बताउँछन् । कुराकानीले जिन्दगीलाई बिन्दास र स्वस्थबद्र्धक बनाउँछ । यसरी आफ्नो पार्टनरसँग हाम्रो भावनात्मक र शारीरिक कनेक्शनले टोनिक जस्तैगरी काम गर्छ । साथले हामीलाई भावनात्मक सुरक्षा दिन्छ, एक अर्काको हात समात्ने, मायाले हेर्ने र ‘आई लभ यु’ जस्ता अभिव्यक्तिले केही सेकेन्डका लागि भएपनि सबै तनाव भाग्छ । तपाई विवाहित हुनु हुन्छ या रिलेशनशिपमा हुनुहुन्छ भने पार्टनरको साथले जिन्दगीमा अहम् भूमिका निर्वाह गर्छ । यो हाम्रो मानसिक स्वास्थ्यको लागि निकै जरुरी छ ।

कुरा सुन्ने

मलाई समय नै दिएन, बसेर कुराकानी गरेन भनेर प्रायः महिलाहरूले गुनासो गरिरहेका हुन्छन् । विवाहित युवतिका लागि यी सबै कुरा चिन्ताका कारण बन्छन् । यसले सम्बन्धमा पनि नकारात्मक असर पुर्‍याउँछ । हरेक सम्बन्धले समय माग्छ । यो कुरा त हामी सबैलाई थाहा छ । आफ्नो मनमा भएको कुरा अर्कोलाई बुझाउने, बताउने तरिका वार्तालाप नै हो । अधिकांश महिलाहरु इमोशनल हुन्छन् । पार्टनरसँग घुमफिर भन्दा पनि खुलेर कुरा गर्ने अवसर मन पराउँछन् ।

एन्टीबायोटिक्स हो आपसी प्रेम

‘ब्रेन, बिहेभियर एन्ड इम्युनिटी’ नामक हेल्थ जर्नलमा छापिएको रिपोर्टका अनुसार पार्टनरसँग भावनात्मक र शारीरिक निकटता कयौँ रोगको रामवाण हो । पार्टनरसँगको प्रेमपूर्ण सम्बन्धले शरीरमा ह्यापी हर्मोनलाई बढाउँछ अनि तनाव बढाउने कर्टिशोल हर्मोनलाई भगाउँछ । यसबाट रोगसँग लड्ने शरीरको क्षमता बढ्छ । मुटुसम्बन्धी समस्याले पनि सताउँदैन । जब मान्छे खुसी रहन थाल्छ उसको मानसिक स्वास्थ्य बलियो हुँदै जान्छ । दिनमा १० सेकेन्ड मात्रै पार्टनरले अँगालो मार्दा इम्युनिटी बढ्छ भनेर एउटा अनुसन्धानमा दाबी गरिएको थियो ।

दम्पत्तिबिच सकारात्मक सम्बन्धले घाउ छिटै निको बनाउन मद्दत गर्दछ । ओहियो स्टेट युनिभर्सिटी मेडिकल सेन्टरको अनुसन्धानका अनुसार जो दम्पत्ति एकअर्कासँग खुसी रहन्छन् र प्रेमिल कुराकानी गर्छन् उनीहरुको शरीरमा लागेको घाउ अरुको दाँजोमा छिटै भरिन्छ । पार्टनरको हात समातेर सुत्दा शरीरमा गर्मी पैदा हुन्छ । यसले गर्दा रक्त सञ्चार राम्रो हुन्छ । मान्छेको थकान र तनाव दुवै टाढा त भाग्छन् नै उमेर पनि बढ्छ । यूएस नेशनल हेल्थ इन्टरभ्यू सर्वेका अनुसार हाँसीखुसी वैवाहिक जीवन बिताइरहेका दम्पत्ति सिंगलको तुलनामा ५८ प्रतिशत बढी बाँच्छन् ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक