सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साग अवार्डको मनोनयन सार्वजनिक

‘ओपेनहाइमर’ सर्वाधिक चार विधाको मनोनयन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
साग अवार्डको मनोनयन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । स्क्रिन एक्टर्स गिल्ड(साग) अवार्डको मनोनयन सार्वजनिक भएको छ।

सार्वजनिक मनोनयनमा फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक चार विधाको मनोनयनमा परेको छ। केही दिन अघि सम्पन्न ‘गोल्डेन ग्लोब अवार्ड’मा सर्वाधिक पाँच विधामा अवार्ड जितेको ‘ओपेनहाइमर’ले ‘साग अवार्ड’मा चार विधामा स्थान सुरक्षित गरेको हो। सार्वजनिक मनोनयन अनुसार क्रिस्टोफर नोलान निर्देशित यो फिल्मका लागि सिलियन मर्फे ‘बेस्ट एक्टर’, रोबर्ट डोने जुनियर ‘बेस्ट सपोर्टिङ एक्टर’, इमिली ब्लन्ट ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘आउटस्टाण्डिङ परफर्मेन्स बाइ ए कास्ट’ विधामा मनोनित भएका छन्।

अवार्डमा ‘अमेरिकन फिक्सन’, ‘बार्बी’ र ‘किलर्स अफ द फ्लावर मुन’ समान तीन विधाको मनोनयनमा परेका छन्। यो अवार्डमा अभिनेता लियोनार्दो डिकाप्रियो ‘बेस्ट एक्टर’ विधामा परेका छैनन् । विजेता छनोट गर्न साग–अफ्ट्राका १ लाख १९ हजार अभिनेताहरुले मतदान गर्नेछन्। अवार्डको टेलिभिजन विधामा ‘सक्सेन’,‘बिफ’,‘द क्राउन’, ‘टेड लासो’ र ‘द बियर’ मनोनयनमा परेका छन्। अवार्डको ‘बेस्ट एक्टर’ विधामा ‘ओपेनहाइमर’का सिलियन मर्फेसँगै ‘मेस्ट्रो’बाट ब्राडली कुपर, ‘रस्टिन’बाट कोलमेन डोमिङ्गो,‘द होल्डओभर्स’बाट पल जियामती र ‘अमेरिकन फिक्सन’बाट जेफ्ररी रिट मनोनयनमा छन्।

‘बेस्ट एक्ट्रेस’तर्फ ‘न्याड’का लागि एनिटी बेनिङ, ‘किलर्स अफ द फ्लावर मुन’का लागि लिली ग्लाडस्टोन, ‘मेस्ट्रो’का लागि केरी मुलिगन, ‘बार्बी’का लागि मार्गोट रोबी र ‘पुअर थिङ्स’का लागि एमी स्टोन मनोनित भएका छन्। ‘साग अवार्ड’ले यसै महिनाको अन्त्यमा हुने ‘ओस्कार अवार्ड’मा कुन कलाकार मनोनयनमा पर्न सक्छन् भन्ने कुराको संकेत गर्दछ। यो वर्षको ओस्कार अवार्ड १० मार्चमा हुँदैछ। प्रकाशित: २६ पुष २०८० ०८:१३ बिहीबार

यो पनि पढ्नुहोस्

शुक्रबारदेखि  ‘राम नाम सत्य’ प्रदर्शनमा

शुक्रबारदेखि ‘राम नाम सत्य’ प्रदर्शनमा

२ दिन अगाडि
महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक