शनि, कार्तिक १५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

चिसोयाममा श्वास फेर्दा मुखबाट बाफ आउनुकाे कारण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चिसोयाममा  श्वास फेर्दा मुखबाट बाफ आउनुकाे कारण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चिसो समयमा हामीले श्वास फेर्दा मुखबाट बाफ निस्केको हामीले देखेका छौँ । सबैको मनमा प्रश्न उठ्न सक्छ कि जाडोमा मात्र किन मुखबाट बाफ निस्केको देखिन्छ ? आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ ।

श्वास फेर्ने क्रममा हामीले अक्सिजन लिँदा शरीरमा कार्बनडाइअक्साइड र पानी उत्पन्न हुन्छ । हाम्रो फोक्सोले यो पानीलाई वाष्पीकरण गरेपछि श्वास फेर्दा जलवाष्पका रूपमा मुख वा नाकबाट त्यो बाफ निस्कन्छ ।

सास लिँदा अनि खाना पचाउँदा पनि शरीरमा पानी बन्छ । हामीले दिनदिनै पिउने पानी पिसाब, पसिना र बाफका माध्यमले शरीरबाट बाहिरिन्छ । जाडोमा शरीरभित्रभन्दा वायुमण्डलको तापक्रम कम हुन्छ । शरीरमा भएको जलवाष्प श्वासको माध्यमबाट बाहिर निस्किँदा पानीको ससाना थोपाको वाष्प बन्न जान्छ । जुन बादल वा धूवाँ जस्तो देखिन्छ । त्यसैलाई हामी बाफ निस्केको भन्दछौँ ।

गर्मीमा चाहिँ शरीरभित्रको र वायुमण्डलको तापक्रमको अनुपात समान जस्तै हुन्छ । त्यसैले त्यसबेला श्वास फेर्दा जलवाष्प बाहिर निस्किँदा गर्मीमा मुखबाट बाफ निस्केको देखिँदैन ।

यो पनि पढ्नुहोस्

 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

८ घण्टा अगाडि
जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यसलाई शुभ संकेत मान्न सकिन्छ !

शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुनेमौसम पूर्वानुमान

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

एभरेष्ट बैंकको साधारण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक