आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुर्व राजा ज्ञानेन्द्र शाहले गरे बर्दघाटेस्थित शक्तिपिठको पुजापाठ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पुर्व राजा ज्ञानेन्द्र शाहले गरे बर्दघाटेस्थित शक्तिपिठको पुजापाठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । पुर्व राजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको बर्दघाटे स्थित शक्तिपिठको दर्शन र पुजापाठ गर्नुभएको छ।

सरावल गाउँपालिका वडा न.७ अन्तर्गत रहेको बर्दघाटे स्थित दुर्गा भगवती र शिव मन्दिरमा पुजापाठ गर्नुभएको मुल समारोह समितिका संयोजक सुधिर कुमार पाण्डेले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशको विभिन्न शक्ति पिठहरुमा पुजाआजा गर्ने क्रममा पश्चिम नवलपरासी आइपुग्नु भएका पुर्व राजा शाहले बर्दघाटे स्थित मन्दिरमा पुजा गरि केही बेर मन्चासिन रहनुभएको थियो।

सो अवसरमा प्रतिनिधि सभा सदस्य एवं रा.प्र.पा. नेता ध्रुव बहादुर प्रधानले सबैमा स्वागत तथा किर्तज्ञता ज्ञापन गर्नुभएको कार्यक्रम सञ्चालक एवं रा.प्र.पा. पश्चिम नवलपरासीका कार्यवाहक जिल्ला अध्यक्ष रामजीबाबू पराजुलीले जानकारी दिनुभयो। पुर्व राजा शाह बर्दघाटे मन्दिर आइपुग्दा मन्दिर वरिपरि रहेका ठूलो सङ्ख्याका नरनारीहरुले फुलगुच्छा दिई स्वागत गरेका थिए।

पुर्व राजा शाह धार्मिक प्रयोजनका लागि मात्र मन्दिरमा पुजापाठ गर्ने उद्देश्यले आउनु भएको आयोजकले बताएपनि पुर्व राजाको यो भ्रमणलाई सुक्ष्म ढंगको राजनीतिक भेटघाट हुनसक्ने राजनीतिक विश्लेषणहरुले अनुमान गरेका छन।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

१ हप्ता अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक