आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ ले आशाको झिल्का देखियाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ ले आशाको झिल्का देखियाे

काठमाडौँ, १७ पुस: नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिस डाँडामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रको चारमहिने अभियान, सरकारले गरेका कामकारवाहीको १ वर्षे अवधिकाबारेमा पार्टीको धारणा राख्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिनासम्म चलेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ ले पार्टीमा जागृति र जनतामा आशा पलाएको जनाएका छन्।

यो अभियान सोमबार सकिएको थियो। अभियानअन्तर्गत नेताहरू गाउँ-गाउँ पुगेका थिए। पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा अभियान सफल भएको सापकोटाले  जनाए ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलन गर्दै सापकोटाले भने, ‘यो अभियानले पार्टी कमिटी चलायमान भएको छ। कार्यकर्तामा जागृति र जनतामा आशा पलाएको छ।’ माओवादी चुनावमा मात्र होइन अरूबेला पनि गाउँ आएको भन्दै जनतामा आशाको झिल्का देखिएको उनले दाबी गरेका छन्।

‘यो अभियानले बनेका संगठनलाई सक्रिय बनायो भने कमिटी नै नभएका ठाउँमा गठन गरिएको छ,’ सापकोटाले भने, ‘पुराना कार्यकर्ता पनि पार्टीमा जोडिएका छन् भने पार्टी प्रवेश पनि बढेको छ।’ उनले पार्टी एकढिक्का भएको र आशा उत्पन्न भएको बताए। पार्टी सदस्यता नवीकरणलाई पनि तीव्रता दिइएको उनले बताए। ‘कतिपय पालिकामा वडा सम्मेलन पनि भइरहेका छन्,’ उनले भने।

कार्यकर्ताले विधान र नियमावलीअनुसार पार्टी चल्नुपर्ने सुझावसमेत दिएको उनको धारणा छ। ‘आन्तरिक निर्देशन दिइएको छ तर सबैभन्दा पहिले त माथिबाट नै पालना हुनुपर्छ भन्ने सुझाव कार्यकर्ताका छन्,’ सापकोटाले भने, ‘पार्टीलाई नयाँ ढंगले अघि बढ्न निकै राम्रा सुझाव आएका छन्। पालिकादेखि नै प्रतिवेदन तयार भइरहेका छन् ती केन्द्रमा आउँछ। केन्द्रीय कमिटी लगायतमा समीक्षा गरेर निस्कर्ष निकाल्छौं।’

कार्यकर्ताहरूले पक्षधरता र पहिचानका कुरा पनि जोड दिएर उठाउने गरेको उनले जनाए। सरकारले सुरू गरेका भ्रष्टाचारविरोधी अभियानलाई अझै गम्भीरतापूर्वक अघि बढाउन पनि सुझाव आएको उनको धारणा छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको सचिवालय बैठक आज बस्दै

४ घण्टा अगाडि
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक