बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ । डेब्यूको दिन नजिकिदैं गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ।

फिल्ममा केन्द्रिय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रुपमा देख्नसकिनेछ। डेब्यूलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर खुलाए। उमेरले उनी ४० कटिसकेका छन्। उनको ठ्याक्कै उमेर ४२ वर्ष हो । ४० कटेपछि अभिनयको संसारमा रमाउन आइपुगेका सन्तोष फिल्ममा हिरोको रुपमा यो उमेरमा भएको डेब्यूलाई स्वभाविक लिन्छन् ।

भन्छन् -कुनै पनि काम सुरु गर्न कहिले ढिला हुँदैन। सुरु नै नगर्नुचाँहि समस्या हो। कुनै काम ढिला सुरु गर्ने म पहिलो होइन । भर्खरै ७० कटेकी हजुरआमा त्रिभुवन विश्वविद्यालयबाट दिक्षित हुनुभयो। उहाँले ढिला भयो ठान्नु भएको भए, त्यसबाट उहाँले पाउने असिम खुशी महशुस कसरी गर्नुहुन्थ्यो होला र? कुनै पनि कुराको कल्पनामा रमाउनु जति मजा छ त्यो भन्दा बढि मजा त त्यो कल्पनालाई साकार बनाउनुमा छ नि होइन र? मेरो उमेरको हिसाब लगाउने हो भने त ती ७० कटेकी हजुरआमाको अगाडि मसँगै थुप्रै कुराहरु गर्न थुप्रै समय छ ।

‘म लक्ष्य कति कठिन वा असहज छ भनेर यात्रा गर्न डराउने मान्छे होइन। म त्यो यात्रालाई तय गर्न हिँड्न रुचाउने मान्छे हुँ’, सन्तोषले आत्मविश्वासका साथ भने।

सबै चिजको तुलना उमेरबाट हुन नसक्ने उनको तर्क छ। उनले खोज्दै जाँदा आफ्नो क्षमता र खुबी प्रस्तुत गर्न उमेर तगारो नभएका उदाहरण प्रशस्तै पाइने बताउँछन्। हुन पनि खोज्ने हो भने सन्तोषले भनेजस्तै काम गर्नलाई उमेर फगत एउटा संख्या हो भन्ने उदाहरण धेरै क्षेत्रमा छन्।

उनी ग्यालमरको क्षेत्र भएकाले यस्तो प्रश्न उठेको हुनसक्ने ठानछन्। तर उनको बुझाइमा बलिउड-हलिउडमा पनि पाका हिरोहरुको बोलबाला जारी रहेकाले आफूलाई करियर सुरु गर्न उमेरले नछेकेको बताउँछन्। उनी ‘चित्रा’ सिनेमाबाट निक्कै आशावादी छन्।

फिल्मले उनलाई अभिनय र एक्सन गर्न सक्ने हिरोको परिचय दियोस् भन्ने चाहानामा छन् । फिल्ममा उनलाई एउटा मायालु बाबुसँगै गज्जब एक्सनमा देख्न सकिनेछ।

‘चित्राको रिलिजपछि यी सबै जिज्ञासाको उत्तर पाउँछु होला। मेरो मेहनतले राम्रै परिणाम देला’, उनी भन्छन्।

उनले नेपाली एक्सन सुपरस्टार विराज भट्टको सम्झना गरे।

‘खुकुरी फिल्ममा सानो भूमिकामा डेब्यू हुनुभयो तर हिरोको रुपमा पर्दामा आउन उहाँलाई डेब्यू हुन धेरै वर्ष लाग्यो। वर्षहरु लागे पनि उहाँ लक्ष्य पछ्याउनबाट थाक्नु भएन। पछि नेपाली फिल्मको सुपरस्टार त हुनु नै भयो, छिमेकी देशको भोजपुरी फिल्ममा पनि स्टार हुनुभएको छ। यस्ता कुराको उर्जाले नै हो, म डेब्यूका लागि तयार भएको हुँ। मलाई थाहा छ बाटो लामो छ तर म आफ्नो लक्ष्य भेट्नेमा ढुक्क छु’, उनले भने ।

आशा गरौं सन्तोषको फिल्मी करियरले लय समातोस् ।

यो पनि पढ्नुहोस्

 “गाउँना त आउँदैन” सार्वजनिक

 “गाउँना त आउँदैन” सार्वजनिक

११ घण्टा अगाडि

चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ प्रदर्शन हुने

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक