मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

सहकारी घोटालामा १९ जना कसुरदार ठहर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सहकारी घोटालामा १९ जना कसुरदार ठहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज / सहकारी वित्तिय संस्था लिमिटेड, नेपालगञ्जको घोटाला प्रकरणमा १९ जनालाई कसुरदार ठहर गरिएको छ। जिल्ला अदालत, बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले १९ जनालाई कसुरदार ठहर गरेको हो।

मुद्दामा संलग्न २१ जनालाई सफाई दिइएको छ। ४३ करोड घोटालामा सात जना अहिले पनि कारागारमा छन् भने ३३ जना धरौटीमा छुटेका थिए। एक जना भने विदेशमा रहेकाले अदालतमा हाजिर भएको छैन।

बाँके जिल्ला अदालतका श्रेष्तेदार सरोजनिधि वाग्लेका अनुसार, सहकारी रकम हिनामिना, अपचलन, ठगी र संगठित अपराध मुद्दामा ४१ जना प्रतिवादी रहेकोमा १९ जनालाई कसुरदार ठहर गरिएको छ।

गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्य विक, लिलाप्रसाद वली, किरण श्रेष्ठ, गौरव श्रेष्ठ, सुरजराम खटिक, बलराम यादव, शारदाकुमारी थापामगर, सिद्दिकुमार महर्जन, अमर खड्का, हरदेवबक्स चौधरी, रविन्द्र थापा, स्थिरमणि बज्राचार्य, तुसार शाह, सन्दीप शर्मा, लिला शाह, ओमप्रकाश चौधरीलाई कसुर ठहर भएको छ।

कसुर ठहर भएकाहरुलाई एक महिनाभित्र अर्को पेशी तोकेर सजाय निर्धारण गरिने श्रेष्तेदार वाग्लेले बताए। अदालतले केही निर्देशनात्मक आदेश पनि जारी गरेको छ। जसमा सहकारीको नयाँ तदर्थ समिति गठनदेखि ऋणीबाट असुली गरी त्यो रकम पीडितलाई फिर्ता दिन निर्देशन दिइएको छ। आदेश सुन्न ठूलो संख्यामा जम्मा भएका पीडित धेरै खुशी देखिएनन्।

संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले संगठित अपराधमा कारबाही नगरेर धेरैलाई सफाई दिइएको प्रतिक्रिया दिए। उनले केही दिनमा बैठक बसेर केहीको हकमा अपिलमा जाने बताए। २०७६ असोजदेखि निरन्तर मुद्दा चलेको थियो।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

विभिन्न हातहतियार र अवैध लागूऔषध सहित पक्राउ

२२ घण्टा अगाडि
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक