शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

जाजरकोटमा तरूण दलले बनायो ७२ अस्थायी आवास

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
जाजरकोटमा तरूण दलले बनायो ७२ अस्थायी आवास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल तरूण दलले जाजरकोट भूकम्पपीडितहरूका लागि ७२ वटा अस्थायी आवास बनाइदिएको छ।

सत्तारुढ दल काँग्रेसको भ्रातृसंस्था तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरूङसहित केन्द्रीय नेताहरूको टोली नै अस्थायी आवास निर्माणका लागि जाजरकोट पुगेको थियो।

उनीहरूले त्यहाँ नौ दिनसम्म आफैँ खटिएर अस्थायी आवास निर्माणका लागि काम गरेका थिए। बुधबारसम्म ७२ वटा अस्थायी आवास निर्माण गरेपछि तरुण दलको टोली काठमाडौँ फिर्ता भएको अध्यक्ष गुरूङले बताए।

उनका अनुसार तरुण दलले भेरी नगरपालिका वडा नं. १, ३ र ४ का विभिन्न गाउँहरूमा ७२ वटा अस्थायी आवास निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ। आवास निर्माणका लागि तरूण दलको ५० जनाको टोली खटिएको थियो।

‘सरकारले भूकम्पपीडितका लागि यहाँ राहत संकलन गरेको छ। तर गाउँमा मान्छेहरू चिसोबाट गुज्रिएर बाँचिरहेका छन्,’अध्यक्ष गुरूङले भने,‘सरकारले आवश्यकताअनुसार राहत पुर्‍याउन सकेको छैन। अस्थायी आवास निर्माण गर्न सकेको छैन।’

तरुण दलले चलाएको अस्थायी आवास निर्माण अभियानमा सामेल हुन तरुण दलका पूर्वअध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उदय शमशेर राणा समेत जाजरकोट पुगेका थिए। त्यसक्रममा केन्द्रीय सदस्य राजीव विक्रम शाहसहितले समेत अभियानमा सहभागिता जनाए।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद राणाले सरकारले गर्न नसकेको काम तरुण दलले गरेको बताए। ‘पीडितहरूको अवस्था निकै दुःखदायी रहेछ,अहिले पनि सरकारले जति गर्नुपर्ने थियो, त्यो गरिरहेको छैन,’उनले भने,‘हामीले व्यक्तिगत र संस्थागत हिसावले जे जति सक्ने हो, त्योअनुसार पीडितहरूको घाउमा मल्हम लगाउने काम गरेर फर्किएका छौँ।’उनले तरुण दलले अन्यहरूको भन्दा व्यवस्थितरुपले काम गरेर आएको दाबी समेत गरे।

यो पनि पढ्नुहोस्

नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने

नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने

९ घण्टा अगाडि
नेपाल घरेलु टोली लाओसँग पराजित

नेपाल घरेलु टोली लाओसँग पराजित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक