बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यूएईबाट उडेको भारतीय यात्रु जहाज फ्रान्समा उतारियो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
यूएईबाट उडेको भारतीय यात्रु जहाज फ्रान्समा उतारियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संयुक्त अरब इमिरेट्सबाट ३०३ भारतीय यात्रु लिएर उडेको जहाज शुक्रबार फ्रान्समा उतारिएको छ ।

उक्त विमान निकारागुआका लागि उडेको बताइएको छ । यूएईबाट ३०० भन्दा बढी भारतीय यात्रुसहित उडेको जहाज फ्रान्समा उतारियो फ्रान्सेली मिडियाहरूका अनुसार रोमानियाली लिजेन्ड एयरलाइन्सको एयरबस ए-३४० विमान निकारागुआको राजधानी मानागुआगा प्रस्थान गर्दै गियो । उक्त विमान चार्टड गरिएकोसमेत बीबीसी हिन्दीले जनाएको छ । विशेष सूचनाका आधारमा उक्त विमानलाई पेरिसभन्दा १५० किलोमिटर दूरीमा रहेको वेटरी विमानस्थलमा उतारिएको थियो ।

सुरक्षा अधिकारीहरूले विमानमा सवार केहीय यात्रुलाई नियन्त्रणमा लिएर विमानस्थल नै सिल गरेका थिए । घटनाका बारेमा अनुसन्धान जारी रहेको पनि फ्रान्सेली अधिकारीले जनाएका छन् । पेरिसस्थित भारतीय दूतावासले उक्त विमानलाई फ्रान्सको एक विमानस्थलमा ‘टेक्निकल हल्ट’ कारण रोकिएको जनाएको छ । साथै भारतीय दूतावासका अधिकारी विमानस्थलमा पुगिसकेका पनि छन् । उनीहरूले पनि घटनाको जाँच गरिरहेको दूतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

५ घण्टा अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक