आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुर्वमन्त्री एकनाथ ढकालले गरे मनकामनाको दर्शन गरी बिशेष पुजा अर्चना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
पुर्वमन्त्री एकनाथ ढकालले गरे मनकामनाको दर्शन गरी बिशेष पुजा अर्चना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोरखा । संघिय सांसद तथा पुर्वमन्त्री एकनाथ ढकालले गोरखास्थित मनकामना मन्दिरको दर्शन गरी बिशेष पुजा अर्चना गर्नुभएको छ। आइतबार आफ्नो परिवारका सदस्यहरु तथा नेपाल परिवार दलका महामन्त्री प्रकाश बाबु थापा लगाएत साथमा लिएर गृह जिल्ला समेत रहेको गोरखाको चर्चित धार्मिक स्थल मनकामना पुगेका थिए।ढकालले मनकामना मन्दिर परिसरको थप विकास तथा धार्मिक पर्यटनको प्रबद्धन गर्ने सम्बन्धमा स्थानियसँग कुराकानी समेत गर्नुभयो। मनकामनामा आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्न सार्बजनिक – निजि साझेदारीमा स्थानीय पूर्वाधारको बिकासमा थप जोड दिनुपर्ने सांसद ढकालले बताए। धर्म-संस्कृति तथा ऐतिहाँसिक फाँट आफु संलग्न संसदीय समितिको कार्य क्षेत्रसमेत रहेको स्मरण गर्दै सांसद ढकालले नेपालको धार्मिक तथा सांस्कृतिक स्थलहरुको थप प्रबद्धन गर्न सकेसम्म धेरै धार्मिक स्थलहरुको भ्रमण गर्ने आफ्नो योजना रहेको पनि बताए।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालको जन्म स्थल पनि गोरखानै हो। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य हुन्।

मनकामना मन्दिर गोरखाको एक महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको जनबिश्वाश छ। गोरखाका राजा राम शाहकी रानी स्वयं पनि मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

६ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक