बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनताको गणतन्त्र आएन : ओम शर्मा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जनताको गणतन्त्र आएन : ओम शर्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ललितपुर महानगरपालिका–१५ को पाँचौँ वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन मन्तव्य दिँदै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बाहिर जतिसुकै स्याल हुइयाँ मच्चाए पनि राजतन्त्र नफर्किने जनाए । सङ्घीयता नाम मात्रको भयो । जनताको सङ्घीयता, गणतन्त्र आएको छैन । धेरै अधिकार केन्द्रमै निहित छ । १० वर्ष युद्ध लडेर माओवादीले ल्याएको गणतन्त्रमा शिक्षा सुधार गर्न सकेन’, शर्माले भने, ‘हिजो ००७ सालको क्रान्ति, ०२८ सालको झापा विद्रोह, ०६२÷६३ को जनआन्दोलन पाठ्यक्रममा समावेश गर्न सकेनौँ । भावी पीढीले त्यसबारे थाह पाउन सकेनन् । त्यस कारण राजतन्त्र फर्किने बाहिर स्यालहुइँया मच्चाएका छन् । जतिसुकै फुर्तिफार्ति गरे पनि राजतन्त्र फर्किँदैन ।’

यस्तै तीन महिने रूपान्तरण अभियानले देशभित्र र प्रवासमा माओवादीलाई फेरि जागरूक बनाएको शर्माले जिकिर गरे ।

सम्मेलनले नन्दगोपाल महर्जनको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्षमा कृष्णकुमार थापा, सचिव अमिर महर्जन, सहसचिवमा जमुना महर्जन, पुरुषोत्तम कार्की रहेका छन् । यो प्रधानमन्त्री प्रचण्डको समेत वडा रहेको छ ।

यस्तै नवराज राउत, प्रियकुमार नेम्बाङ, बिन्दु खड्का, जमुनादेवि गौतम, राकेश महर्जन, रवीन्द्र महर्जन, रेणुका रायमाझी, अम्बिका दर्जी, लक्ष्मी विष्ट, माधव पौडेल, पवित्रा नेपाल, शशि थापा लगायत समितिमा छन् । नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य उषा देवकोटा, जिल्ला समन्वय समितिका अध्यक्ष शिव कट्टेल लगायत नेताहरूले नवनिर्वाचित सदस्यहरूलाई बधाई दिएका थिए ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

३ घण्टा अगाडि
कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक