शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एलपी ग्यास बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
ल्युब आयलको बोनस सेयर खातामा जम्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सूचना प्रसारण भएकाले  त्यस्तो भेटिए एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) अनुसार कारबाही गर्ने जनाएको छ।

अहिले नजिकको ग्यास उद्योगदेखि ५० किलोमिटर परिधिभित्र एलपी ग्याँसको मूल्य एक हजार ८९५ कायम भएको छ।

निगमका सह प्रवक्ताद्वारा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “ग्यास उद्योगदेखि ५० किमिको परिधिभित्र प्रतिसिलिन्डर एक हजार ८९५ भन्दा बढी मूल्यमा बिक्री वितरण गरेको पाइएमा निगमको एलपी ग्यास विनियमावली,२०६५ (संशोधन सहित) तथा अन्य प्रचलित ऐन,कानुन बमोजिम कारबाही हुनेछ। ”

बढी रकममा बिक्री भइरहेको पाइएमा निगमका प्रादेशिक कार्यालयमा सम्पर्क गर्न निगमको आग्रह छ।

यो पनि पढ्नुहोस्

पूर्वराजाको संवाद सचिवालयका प्रमुखलाई प्रहरीले सोधपुछ

‘श्री ५ महाराजधिराज’ भनेर नलेख्ने

२ मिनेट अगाडि
विकट गाउँको सडक कालोपत्रे

विकट गाउँको सडक कालोपत्रे

४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक