शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नक्कली नोटसहित एक जना भारतीय पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 4 mins read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
चन्द्रपुर नगरपालिका–१० बालचनपुर चोकबाट प्रहरीले नक्कली नोटसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । बिहारको पूर्वी चम्पारण दार्पा थाना–१ सुखलहिया टोल बस्ने ३८ वर्षीय सुरेन्द्र ठाकुरलाई नक्कली नोटसहित पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले जानकारी दिए ।
ठाकुरलाई जिल्ला अदालत रौतहटबाट सोमबार ५ दिनको म्याद थपेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।‘पक्राउ परेका ठाकुर नक्कली नोटको पेशेवर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,‘उनले भने,‘अनुसन्धानपछि ठाकुरको पृष्ठभूमि धेरै पत्ता लाग्न सक्छ । हामीले गहिरिएर अनुसन्धान थालेका छौँ । ’ प्रहरीले मसिर ३० गते ठाकुरलाई पक्राउ गरे पनि सोमबार अदालतबाट म्याद थपेपछि घटनाबारे सार्वजनिक गरेको हो ।ठाकुरले बालचपुरमा रहेको ठेला पसलमा एक किलो सुन्तला खरिद गर्न एक हजारको नोट दिएका थिए ।
पसल सञ्चालकले उक्त नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक आनन्द रायको कमान्डमा टोली बालचनपुर पुगेर ठाकुरको शरीर खानतलासी गर्दा पाइन्टको दाहिनेतर्फको खल्तीबाट सक्कली जस्तो देखिने नक्कली नोट र एकथान च्यातिएको गरी बीस हजार नक्कली नोट बरामद गरेको थियो । प्रहरी निरीक्षक शर्माले पक्राउ परेका ठाकुरलाई खोटा चलनसम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धान थालेको बताए ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

बयान भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ

२ हप्ता अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक