बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

गोलरक्षक नायक बन्दा धनगढी शीर्ष स्थानमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गोलरक्षक नायक बन्दा धनगढी शीर्ष स्थानमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा धनगढी फुटबल क्लबले आफ्नो अपराजित यात्रालाई कायम राख्दै शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा चितवन एफसीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

धनगढीले खेलको दोस्रो मिनेटमै ओलावाले आफिजको गोलमार्फत लिएको अग्रतालाई कायम राख्दा महत्वपूर्ण तीन अङ्क हासिल गर्न सफल भयो। आफिजले दाँया भागबाट दोस्रो बारको टप कर्नर चेप्दै गरेको लामो प्रहार गोलमा परिणत भएको थियो।  यद्यपि धनगढीको जितमा गोलरक्षक टिकेन्द्र थापा नायक सावित भए। उनले पेनाल्टी सहित केही सुन्दर गोलका अवसर जोगाउँदै धनगढीलाई अङ्क गुमाउनबाट जोगाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्न सुन्दर अवसर गुमायो। रिचार्ड आगेमांगले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई विमल घर्ती मगरले गरेको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाउँदै सम्भावित बराबरीबाट टिमलाई जोगाए।

जितसँगै धनगढी ५ खेलबाट ३ जित र २ बराबरीका साथमा ११ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिन सफल भयो। चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा रहेको छ।

यो पनि पढ्नुहोस्

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

१ दिन अगाडि
युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक