सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

वीरगञ्जमा म्याद गुज्रिएका बियर बिक्री वितरण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वीरगञ्जमा म्याद गुज्रिएका बियर बिक्री वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका विभिन्न मदिरा पसलमा म्याद गुज्रिएका बियर बिक्री वितरण भइरहेको पाइएको छ। महानगरमा रहेका मदिरा पसलमा अनुगमनको क्रममा म्याद गुज्रिएका बियर फेला परेपछि त्यस्ता बियरको बिक्री वितरण भइरहेको खुलेको छ।

साथै, थुप्रै मदिरा पसलले महानगरबाट व्यवसाय प्रमाणपत्र नलिएर सञ्चालन गरेको पनि पाइएको छ। बिहीबार र शुक्रबार दुई दिन महानगरको बजार अनुगमन समितिले मदिरा बिक्रेता पसलमा अनुगमन गर्दा म्याद गुज्रिएको बियर फेला परेको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले जानकारी दिए।

अनुगमनका क्रममा मुर्ली चौकस्थित रिया एन्ड अदिती इन्टरप्राइजेजमा म्याद गुज्रिएको बडबाइजर बियर ३३० एमएलको १४ थान बिक्री गर्न राखिएको, पानीट्यांकीमा रहेको रवि ट्रेडर्सबाट म्याद नाघेको नेपाल आइस बियर ६५० एमएलको एक थान, ३३० एमएलको दुई थान, ड्रेगन बियर ६५० एमएलको एक थान, बडबाइजर बियर ३३० एमएलको पाँच बोतल फेला परेको भुजेलले बताए। म्याद गुज्रिएका बियरलाई अनुगमन टोलीले नष्ट गरेको उनले बताए।

यो पनि पढ्नुहोस्

लाखौंको यौनवर्धक औषधि सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा बरामद

लाखौंको यौनवर्धक औषधि सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा बरामद

२ दिन अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक