बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
१८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ। १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।

सन २००१ मा स्थापना भएको एसएफओएन र एसएफओले देशभर काम गर्ने विभिन्न विशेषज्ञाताका क्यान्सर रोग विशेषज्ञहरूलाई एकताबद्ध गर्ने गर्दछ।

संस्थाको मुख्य उद्देश्य क्यान्सर रोगीहरूले देशभित्रै राम्रो उपचार पाउन सक्ने गरी क्यान्सर विशेषज्ञहरूको ज्ञान र सीपहरू अभिवृद्धि गर्नु रहेको आयोजक सचिव डा गुरु शरण साहले बताए।

सम्मेलनमा स्वास्थ्यमन्त्री मोहन बस्नेत समेत सहभागी हुनेछन्। यस सम्मेलनले सार्क क्षेत्रमा क्यान्सर उपचारका लागि सहकार्य गर्ने मेडिकल अन्कोलोजी, विकिरणबाट उपचार गर्ने विज्ञ चिकित्सक, सर्जिकल ओन्कोलोजी, प्याथोलोजी, रेडियोलोजी, इम्युनोलोजी, प्यालिएटिभ केयर, नर्सिङ र तथा क्यान्सर उपचारसँग सम्बन्धित अन्य विज्ञहरूलाई क्यान्सर उपचारसँग सम्बन्धित अनुभव, ज्ञान तथा सिप आदान प्रदान गर्ने लक्ष्य राखेको छ।

सम्म्लनका वक्ताहरूमा सार्क क्षेत्र र विदेशका शीर्ष क्यान्सर विशेषज्ञहरू, प्रख्यात अनुसन्धानकर्ताहरू र यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुऱ्याउने चिकित्सक रहेका छन्।

यो पनि पढ्नुहोस्

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

२८ मिनेट अगाडि
बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा

फिफाले अर्जेन्टिनामाथि अनुसन्धान गर्ने

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक