मङ्ल, मंसिर १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षण : प्रधानमन्त्री

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
0

काठमाडौं   । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय रुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार चिकित्सा शिक्षा आयोग बाह्रौं बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारी बीचको अन्तरसम्बन्धको आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीहरुको आकर्षण र देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताए ।

‘‘हाल उत्पादन भएका जनशक्तिहरुका लागि सम्मानजनक रोजगारीका अवसर सुजना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनु र आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनका अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने,  ‘‘यसका साथै जनशक्ति उत्पादन वृद्धिमात्र नभइ गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरुको परिपालन समेत उत्तिकै अनिवार्य रहेको छ ।’’

यसैगरी, उनले हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारितभन्दा अपुष्टरुपमा बजारमा ल्याइने काल्पनिक सूचनाले सेवा प्रदायक संस्थाहरु, अभिभावक तथा विद्यार्थीहरु, नियामक निकायहरु र नीति निर्माण तहमा समेत सही निर्णय दिन कठिन भइरहेकोमा आयोगबापट तयार भएको जनशक्ति प्रक्षेपण योजना अनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने

देशमा कुशासनका कारण जीवनस्तर खस्किए : चित्रबहादुर केसी

६ घण्टा अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

दुर्गा प्रसाईंका स्वकीय सचिव अस्पतालबाट पक्राउ

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टेकुमा सिटिजन्स बैंककाे  १ सय ८९औँ शाखा

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

४ घण्टा अगाडि
अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

५ घण्टा अगाडि
कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

५ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

५ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

एंगेल्सकाे १६०औं जन्म जयन्ति

५ घण्टा अगाडि
नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

६ घण्टा अगाडि

लोकप्रिय

  • नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • गुरु नानकको जन्मजयन्ती आज

    0 shares
    Share 0 Tweet 0
  • दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिदेखि काठमाडौं बन्द हुने

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

के पाए जनताले ? नेताहरुले आत्मसमीक्षा गर्ने कि ?

भारतमा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धार कार्य जारी

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist