मङ्ल, मंसिर १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

टिकटक बन्द गर्ने निर्णयबारे कलाकार भन्छन्- प्लाटफर्ममा रोक हैन, कन्टेन्ट नियमन गरौं

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
टिकटक बन्द गर्ने निर्णयबारे कलाकार भन्छन्- प्लाटफर्ममा रोक हैन, कन्टेन्ट नियमन गरौं

काठमाडौं / टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति सेलिव्रिटीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले यो भिडियो एपमाथि प्रतिबन्ध लगाउनुभन्दा नियमन गर्नु र कन्टेन्टको अराजकतालाई रोक्नु जरुरी रहेको समेत बताए ।

फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले टिकटक बन्द गर्नुभन्दा यसको खराब पक्षलाई बन्द गर्नु जरुरी रहेको बताए ।

‘यो अभिव्यक्ति स्वतन्त्रताको सवाल हो । आमाबुवा पनि भिडियो बनाउने र मायाप्रेम साट्ने गर्नुहुन्छ । मान्छे क्रिएटिभ भएका छन् । खराबी कम गर्नुपर्छ, बन्द होइन’ गिरीले अनलाइनखबरसँग भने ।

उनले भने- टिकटकमा विकृति मिसिएर आयो । लाइभमा अवाञ्छित गतिविधि भएको पनि भनिन्छ । हामीले प्रयोग गर्न जानेनौं होला । एक किसिमले नराम्रो पनि भयो । नियमन गर्नु जरुरी छ ।’

टिकटक प्लाटफर्मबाट एकाएक चर्चामा आएकी प्रिज्मा खतिवडाले पनि प्लाटफर्म नै बन्द गर्ने सरकारी निर्णयप्रति असहमति जनाइन् । ‘सामाजिक सद्भावमा असर पुगेको हो भने यसमा नियमन हुनुपथ्र्यो । उच्छृंखल भिडियोमा नियन्त्रण हुनुपथ्र्यो । तर, प्लाटफर्म नै रोक्नु गलत हो’ उनले भनिन् ।

प्रिज्मा र प्रिन्सीले टिकटकबाट व्यवसायिक उत्पादनको बजारीकरण गर्दै आएका थिए । उनीहरुका लागि आयस्रोतको राम्रो माध्यम समेत बनेको थियो । अन्य केही सेलिव्रिटीले पनि टिकटकलाई ब्राण्ड इन्डोर्स गर्ने माध्यम बनाएका थिए ।

अभिनेता सलोन बस्नेतले पनि टिकटकमा रोक लगाउने सरकारी निर्णयको विरोध गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्- सहि हो सरकार, अपराधी समात्न सक्दैनौ, पोर्न ब्याण्ड गर । योग्यता बराबर रोजगार दिन सक्दैनौ । सयौंको घर चलाउने टिकटक ब्याण्ड गर । नियम होइन ज्ञान बाँड्ने पो होकि ।’

कोरियोग्राफर रामजी लामिछानेले टिकटक बन्द हुँदा यसले गीत संगीतलाई प्रत्यक्षरुपमा असर गर्ने टिप्पणी गरेका छन् । फिल्म लेखक प्रदीप भारद्धाज लेख्छन्– टिकटक होइन, जनताको आवाज उठाउने सार्वजनिक मञ्च बन्द गर्ने निर्णय भएको हो ।’

फिल्म अभिनेता आसिफ शाहले पनि टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन् । उनी लेख्छन्- टिकटक बन्द गर्ने निर्णय गलत छ । हाम्रो सरकारले जहिले पनि निर्णय लिने मामलामा फितलो प्रदर्शन गर्छ र तीव्र आलोचना आइसकेपछि सच्चिन्छ । सामाजिक सञ्जालको दुरुपयोग भएको होला तर त्यसको बिकल्प प्लाटफर्म नै बन्द गर्नु कदापी हैन ।

यो पनि पढ्नुहोस्

‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौंमा

‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौंमा

५ दिन अगाडि
मोडल अपेक्षा शेरचनले  “नेपलिज टिन फेसन मोडल-फेसन वेभ अवार्ड “ प्राप्त

मोडल अपेक्षा शेरचनले “नेपलिज टिन फेसन मोडल-फेसन वेभ अवार्ड “ प्राप्त

६ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टेकुमा सिटिजन्स बैंककाे  १ सय ८९औँ शाखा

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

४ घण्टा अगाडि
अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

४ घण्टा अगाडि
कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

५ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

एंगेल्सकाे १६०औं जन्म जयन्ति

५ घण्टा अगाडि
नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

५ घण्टा अगाडि

लोकप्रिय

  • नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • देश र जनताका हिमायतीका नाममा !

    0 shares
    Share 0 Tweet 0
  • अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिदेखि काठमाडौं बन्द हुने

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

के पाए जनताले ? नेताहरुले आत्मसमीक्षा गर्ने कि ?

भारतमा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धार कार्य जारी

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist