काठमाडाैं । सर्वजनिक बहुभाषि गायक तथा सङ्गितकार सुर्य राईको दनुवार को हराउँछु म तिम्रोकल्पनामा कृपा टिभी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गायक राई धेरै लामोसमय देखि नेपाली गित सङ्गीत छेत्रमा सकृय हुनुहुन्छ,दर्जनौ भाषा भाषी मा स्वर सङ्गीत दि सक्नु भएको छ यहि क्रममा चर्चित सङ्गितकार मनोज साङसोङ राइको सङ्गीत र गितकार सङ्गिता घिसिङ्गको शब्द मा गाउन पाउँदा आफुलाई भाग्यमानी र गाैरावान्वित भएको कुरा हामिलाई बताउनु भयो ।
सङ्गितकार मनोज सङसोङ राईले चकलेटी स्वर रहेको खुशी व्यक्त गर्नुभएको अनुभव सेयर समेत गर्नु भयो माया प्रेममा सिङ्गारिएको रचनाले उत्कृष्ट स्वर सङ्गीत पाएको गितकार घिसिङले पनि बताउनु भएको छ ।
भिडियोलाई उत्कृष्ट स्थान चर्चित पर्यटकिय छेत्र तारेभिरको अल्टिमेट भेन्युमा गरिको छ जस्मा विजय केसि र जागृती शाही ठकुरिले स्क्रिन सेयर गर्नुभएको छ छायांकार सरोज शाहीले विजय केसि र जागृती शाही ठकुरिको रोम्यान्सलाई उत्कृष्ट तरिकाले कैद गर्नु भएको छ