आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले नौ अर्ब आन्तरिक ऋण उठाउँदै

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
NRB unveils Cryptocurrency Risk Assessment Report

काठमाडौं । स्रोतको चापमा रहेको सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालिसकेको छ ।

त्यसै अनुसार सरकारले नौ अर्ब चार करोड रुपियाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ । भदौ ३१ गते निष्कासन हुने उक्त विकास ऋणपत्र छ वर्षको हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

ऋणपत्र खरिद गर्न बोलकबोल पेस गर्न राष्ट्र बैङ्कले अनुरोध गरेको छ । खरिदकर्ताले अनलाइनबाटै ऋणपत्र बोलकबोल पेस गर्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ । बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने छन् ।

सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत अल्पकाल तथा दीर्घकालका लागि आन्तरिक ऋण उठाउने गर्छ ।

स्रोत व्यवस्थापन सहज भएको अवस्थामा आर्थिक वर्षको पछिल्ला महिनातिर ऋण उठाउँदै आएकामा आर्थिक गतिविधिमा शिथिलता आएर राजस्वमा सङ्कुचन आएपछि स्रोत व्यवस्थापनका लागि यस वर्ष सुरुवाती महिनादेखि नै ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको छ ।

चालु आवमा मात्रै सरकारले दुई खर्ब ४० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुहोस्

वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडले बैंकिङ तालिम दिने

वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडले बैंकिङ तालिम दिने

२ दिन अगाडि
आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने 

आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने 

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

१६ मिनेट अगाडि
पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

२५ मिनेट अगाडि
पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

३९ मिनेट अगाडि
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

५९ मिनेट अगाडि
आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

१ घण्टा अगाडि
प्रम दाहालको अमेरिका र चीन भ्रमणको कार्यतालिका (सम्बोधनसहित)

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

१ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist