आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कृष्णनगरमा तिज बिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कृष्णनगरमा तिज बिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु  ।  हरितालिका तिजको अवसरमा दुर्गा महिला समुह कृष्णनगरको आयोजनामा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य प्रायोजक कृष्णनगर नगरपालिका वडा नं २ तथा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर प्रायोजक रहेको थियो।

दुर्गा महिला समुहकी अध्यक्ष बसन्ती शर्माको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, होटल व्यवसायी तथा पर्यटन व्यवसाय जिल्ला अध्यक्ष रविन्द्र पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिव घिमिरे, वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा लगायत अन्य रहेका थिए। कार्यक्रममा दुर्गा महिला समुहकी सचिव भुमा घिमिरेले शुभकामना मनतव्य राखेकी थिइन। कार्यक्रमका बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ जिल्ला अध्यक्ष रविन्द्र पौडेलले महिला हरूलाई तिजको शुभकाना दिदै महिलाहरू प्रति संघ सधै सम्मान गर्ने बताए।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिवा घिमिरेले समेत नारी हरूको महान चाड तिजको शुभकाना व्यक्त गरे। कार्यक्रमको औपचारिक उद्घाटन भई तिज विशेष नाचगान समेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि, होटल व्यवसायी, उद्योगि, सञ्चारकर्मीहरु लगायत अन्यको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन लक्षण भूषालले गर्नुभएको थियो ।

कृष्णनगरमा तिजबिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न कपिलवस्तु , भाद्र २२ नजिकिदै गरेको हरितालिका तिजको अवसरमा दुर्गा महिला समुह कृष्णनगरको आयोजनामा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य प्रायोजक कृष्णनगर नगरपालिका वडा नं २ तथा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर प्रायोजक रहेको थियो।

दुर्गा महिला समुहकी अध्यक्ष बसन्ती शर्माको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, होटल व्यवसायी तथा पर्यटन व्यवसाय जिल्ला अध्यक्ष रविन्द्र पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिव घिमिरे, वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा लगायत अन्य रहेका थिए। कार्यक्रममा दुर्गा महिला समुहकी सचिव भुमा घिमिरेले शुभकामना मनतव्य राखेकी थिइन। कार्यक्रमका बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ जिल्ला अध्यक्ष रविन्द्र पौडेलले महिला हरूलाई तिजको शुभकाना दिदै महिलाहरू प्रति संघ सधै सम्मान गर्ने बताए।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिवा घिमिरेले समेत नारी हरूको महान चाड तिजको शुभकाना व्यक्त गरे। कार्यक्रमको औपचारिक उद्घाटन भई तिज विशेष नाचगान समेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि, होटल व्यवसायी, उद्योगि, सञ्चारकर्मीहरु लगायत अन्यको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन लक्षण भूषालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१५ घण्टा अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक