आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बालबालिकाको मुद्दा चार महिनाभित्र छिनोफानो गर्न सर्वोच्चको आदेश

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

काठमाडौँ / सर्वोच्च अदालतले बालबालिकासँग सम्बन्धित मुद्दा दर्ता भएको १२० दिनभित्र जिल्ला अदालतले छिनोफानो नगरे कारण खुलाएर लिखित गर्नुपर्ने फैसला सुनाएको छ।

बालबालिकासँग सम्बन्धित मुद्दाहरु जिल्ला अदालतमा निरन्तर सुनुवाइ गर्नुपर्ने र १२० दिनभित्र निरुपण गरिसक्नुपर्ने बालबालिका सम्बन्धी ऐन २०७५ को व्यवस्था कार्यान्वयन नभएको भन्दै सर्वोच्चले पूर्ण इजलासबाट त्यसको कारण खुलाएर आदेश दिनुपर्ने निर्देशनात्मक आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘बालबालिका पक्ष रहेका मुद्दामा असामान्य वा विशेष परिस्थिति श्रृजना भई १२० दिनभित्र बालबालिकाको मुद्दा किनारा वा फैसला गर्न नसकिने भएमा सम्बन्धित इजलासले सोको कारणसमेत लेखी आदेश गरी सम्बन्धित मिसिलसामेल रहने व्यवस्था मिलाउने गर्नू भनी सबै जिल्ला अदालतहरूमा समेत लेखी पठाउनू।’

बालबालिका सम्बन्धी ऐनको दफा ३७ ले बालबालिकासँग प्रत्यक्ष जोडिएको मुद्दाको सुनुवाइ निरन्तर हुनुपर्ने र १२० दिनभित्र फैसला दिनुपर्ने व्यवस्था गरेको छ।

उक्त व्यवस्थाको कार्यान्वयन नभएको भन्दै कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइ पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएका ‘१७ (कालिञ्चोक) १२०’ ले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दैै सर्वोच्चको पूर्ण इजलासले तोकिएको अवधिमा मुद्दाको फैसला दिन नसके त्यसको कारण दिनुपर्ने भनेको हो।

मुद्दा फैसला हुनुपर्ने अवधि नाघिसक्दा समेत आफूविरुद्धको मुद्दाको अन्तिम किनारा नलगाएको भन्दै ‘१७ (कालिञ्चोक) १२०’ ले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र तीलप्रसाद श्रेष्ठको इजलासले बालबालिकासँग सम्बन्धित मुद्दाको छिनोफानो गर्नुपर्ने न्यायाधीशलाई निर्वाचन जस्ता अतिरिक्त काममा नखटाउन समेत सरकार र न्यायपरिषदको नाउमा निर्देशनात्मक आदेश जारी गरेको छ।

आदेशमा भनिएको छ, ‘बाल इजलासमा तोकिएका जिल्ला न्यायाधीशलाई सकेसम्म निर्वाचन काजमा नखटाउने र खटाउनै पर्ने भएमा बाल न्याय सम्पादनको कार्यमा निरन्तरता हुने गरी मात्र खटाउने व्यवस्था गर्नू भनी न्याय परिषद्लाईसमेत लेखी पठाउनू।’

त्यस्तै बालबालिकासम्बन्धी मुद्दाको सन्दर्भमा हुनुपर्ने प्रयोगशालाको परिक्षणमा प्राथामिकता दिन र त्यसको प्रतिवेदन पनि समयमै दिन भनिएको छ। ‘ बालबालिकासम्बन्धी मुद्दाको सन्दर्भमा हुनुपर्ने प्रयोगशाला परीक्षण तत्कालै गरी गराई यथा समयमा परीक्षण प्रतिवेदन दिन उच्च प्राथमिकता दिनू भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका साथै प्रहरी प्रधान कार्यालयमार्फत केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई समेत लेखी पठाउनू, आदेशमा उल्लेख गरिएको छ।

त्यस्तै माथिल्लो अदालतबाट तल्लो तहको अदालतको निरिक्षण हुँदा चेक लिष्टमा बालबालिकासँग सम्बन्धित मुद्दा १२० दिनभित्र निरुपण भए नभएको राख्न र नभएको भए त्यसको कारण खुलाउन पनि सर्वोच्चले भनेको छ

यो पनि पढ्नुहोस्

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

९ घण्टा अगाडि
रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

५० मिनेट अगाडि
पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

५९ मिनेट अगाडि
पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

१ घण्टा अगाडि
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

२ घण्टा अगाडि
आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

२ घण्टा अगाडि
प्रम दाहालको अमेरिका र चीन भ्रमणको कार्यतालिका (सम्बोधनसहित)

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

२ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
  • एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist