मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनको निर्यात लगातार घट्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चीनको निर्यात लगातार घट्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । ‘विश्वको उद्योग’ उपनाम पाएको चीनको निर्यात लगातार चौथो महिना घटेको छ । चीनको आन्तरिक र बाह्य माग घटेपछि विश्वभर टाउको दुखाइको विषय बनेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । अगस्टमा चीनको निर्यात ८.८ प्रतिशत घट्यो भने आयात ७.३ प्रतिशतले घटेको बीबीसीले उल्लेख गरेको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा उल्लेख्य गिरावट हो । यद्यपि, यो गिरावट चीनको सरकारी निकायले गत महिना गरेको प्रक्षेपणभन्दा नराम्रो भने होइन । kfc Tata Folliderm हाल चीनले कोरोना महामारीपछिको कठिन समय भोगिरहेको छ । यतिबेला चीनमा घरजग्गाको कारोबारमा मन्दी आएको छ भने आन्तरिक खपत र माग समेत घटेको छ । चीनको आन्तरिक बजारसँगै अमेरिका, युरोपसहित विश्वभरबाट आउने चिनियाँ वस्तुको मागमा समेत गिरावट आएको छ ।

अमेरिकाको तथ्यांक कार्यालयको एउटा रिपोर्टअनुसार चीनबाट आयात हुने सामान सन् २००६ यताकै न्यून अवस्थामा पुगेको छ । अहिले अमेरिकामा हुने कूल आयातको १४.६ प्रतिशत हिस्सा छ । जुन, सन् २०१८ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिले अमेरिका–चीन व्यापार युद्ध छेड्नु अघिसम्म २१.८ प्रतिशत थियो ।

यसबाहेक चीनमा घरजग्गाको कारोबारमा पूर्णरुपमा मन्दी छाएको छ । चीनको सबैभन्दा ठुलो घरजग्गाको कारोबारी कम्पनी ‘एभरग्रान्डे’ आर्थिकरुपमा सङ्घर्ष गर्दैछ । जबकी, बेइजिङले आफ्नो खस्कँदो अर्थतन्त्रलाई पुनः उत्थान गर्ने विशेष कार्यक्रमको थालनी सुरु गरिसकेको छैन । यद्यपि, चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले पश्चिमा मिडिया र राजनीतिज्ञले आफ्नो अर्थतन्त्रमा देखाइरहेको अनावश्यक चासोको विरोध गरेको छ । समाचारमा लेखिएको छ, ‘चीनको अर्थतन्त्र सुधारतर्फ उन्मुख छ । यद्यपि, विश्वभर देखिएको मन्दीका कारण केही समस्या देखिएको छ ।’

यो पनि पढ्नुहोस्

चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक

चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक

३ दिन अगाडि
सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक