शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेडी पावर अपिल २०२३ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
जेडी पावर अपिल २०२३ सार्वजनिक

काठमाडाैं । जेडी पावरले चेरीको टिग्गो सिरिज सार्वजनिक गर्दै आफ्नो अपिल अध्ययन प्रकाशित गरेको छ ।

मध्यम आकारका किफायती ‘एसयूभी’हरूमा टिग्गो ७ र मध्यम आकारका एसयूभी’हरूमा टिग्गो ८ दुवैले पहिलो स्थान प्राप्त गर्न सफल भएका छन् ।

यसले ग्राहकहरूमा बढ्दै गइरहेको लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ । साथै यस्ता विश्वसनीय र चर्चित अवार्डबाट सम्मानित हुनु चेरीको गुणस्तर र आकर्षणको प्रमाण भएको कम्पनीले दाबी गरेको छ ।

ूस्वतन्त्रता र निष्पक्षताकोू लागि प्रसिद्ध जेडी पावर उद्योगमा उच्च विश्वासिलो नाम हो । नियमितरूपमा अनुसन्धान प्रतिवेदन प्रकाशन गर्दै आइरहेको जेडी पावरले अहिले चिनियाँ बजारमा पनि स्थान बनाउन थालेको छ ।

२१ वर्षको यात्रामा जेडी पावरको अपिल अध्ययनले २०२२ जुनदेखि मार्च २०२३ सम्म खरिद भएका ३५ हजार १५५ इन्धन गाडीहरूलाई आफ्नो अध्ययनमा समेटेको थियो । यस अनुसन्धानमा २०२२ डिसेम्बरदेखि २०२३ मेसम्म ८१ मुख्य चिनियाँ शहरमा फरक–फरक ४८ ब्रान्डका २३० मोडेलहरू सामिल गरिएको थियो । चीनको इन्धन यातायात उद्योगले ७३८ अंक वृद्धिसँगै अहिलेसम्मकै उच्च सूचाङ्क छोएको छ जुन अघिल्लो वर्षभन्दा ८ अंकको सुधार हो । यसले उपभोक्ताहरूको गाडी खरिदको निर्णयमा उत्पादन अपिलको बढ्दो महत्वलाई जोड दिएको छ । विशेष गरी उत्पादन डिजाइनले गाडी परिवर्तन गर्नेहरूमा ३७ प्रतिशत र पहिलोपटक खरिद गर्नेहरूमा ३३ प्रतिशतलाई प्रभावित गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

यो पनि पढ्नुहोस्

मायाखोला हाइड्रोपावरको आईपीओ खुला

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडकाे आईपीओ बाँडफाँट

३ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार ४ अंकका दरले बढ्यो

४ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

४ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

४ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

४ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist