मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले मुलुकमा सुशासन कायम गर्नका लागि सांसदहरूले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री देवीले देशका सबै भूगोल र समुदायलाई समेटेर मात्रै कानुन निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउनसक्ने अवस्था नरहेको बताउनुभयो । देशको भूगोललाई हेरेर, त्यहाँ बसोबास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरूले कुनै पनि कानुनको निर्माण र संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरूले सरकारलाई आवश्यकता  अनुसार सचेत गराउनुपर्ने बताउनुभयो ।

‘‘हामी जुन ऐन, कानुन बनाउँछौँ । त्यसलाई हामीले देशभरकै कुनाकाप्चाका भूगोललाई हेरेर, त्यहाँ बसोबास गरेका हरेक वर्गलाई समेटेर हामीले ऐन, कानुन बनाऔँ । अनि, विगतमा हाम्रा ऐन, कानुनका कुन दफा, कुन उपदफा हामीले हटाउनुपर्ने हो ? त्यो हटाऊ । जबसम्म हामी हटाएनौ भने सबभन्दा ठुलो व्यथिति छ । त्यसलाई हामीले कसरी हटाउन सक्छौँ  ? सबभन्दा पहिला भ्वाङ परेको त्यही हो ।,’’ मन्त्री देवीले भन्नुभयो, ‘‘त्यसलाई सबभन्दा पहिले जरादेखि शून्यता ल्याएनौँ भने हामी जतिसुकै चिलायो भने केही पनि गर्न सक्दैनौँ । हामीले सरकारसँग पनि कति त्रुटि भएको छ ? सरकारलाई पनि ध्यानाकर्षण गराऔँ । हामी यो राज्य व्यवस्थालाई पनि सुशासन कायम गर्न चाहन्छौँ भने आफ्नो दलबाट पनिमाथि उठेर एकीकरण गरेर हामी एकताबद्ध भएर गएनौ भने एकअर्कामाथि दोषारोपण गरेर मात्र हुँदैन । अब त्यसो गर्न छोडौँ ।’’

मन्त्री देवीले एकअर्कालाई दोषारोपण गरेर मुलुकमा सुशासन कायम नहुने भएकाले त्यस्ता खालका कारबाहीमा दलहरूले समय खर्च गर्न नहुने पनि बताउनुभयो ।

यो पनि पढ्नुहोस्

एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा प्रवेश

एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा प्रवेश

१ दिन अगाडि
कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुट्याे

कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुट्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक