शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अभियोगपत्र संशोधन गर्दै पूर्वमन्त्री जोशीविरुद्धको बिगो ६२ करोड घटाइयो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अभियोगपत्र संशोधन गर्दै पूर्वमन्त्री जोशीविरुद्धको बिगो ६२ करोड घटाइयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – जिल्ला सरकारी वकिल कार्यालयले भदौ १० गते ललिता निवास जग्गा प्रकरणमा ३१० जनाविरुद्ध दायर गरेको अभियोगपत्र संशोेधन गरेको छ।

सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतलाई पत्राचार गर्दै अभियोगपत्रमा त्रुटी भएको भन्दै सच्याउनका लागि निवेदन दिएको हो। प्रतिवादी बनाइएका चन्द्रदेव जोशीविरुद्ध यसअघि ६३ करोड १० लाख बिगो दाबी गरिएकोमा जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले पत्रचार गर्दै ६२ करोड कायम गरिदिन अनुरोध गरेका छन्।

अभियोगपत्रमा जोशीविरुद्ध ६३ करोड १० लाख कायम गरेकोमा त्यसलाई सच्याइ अब जम्मा १ करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ मात्रै कामय गर्न आग्रह गरेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले सिआइवीले दिएको सिफारिस त्रुटीपूर्ण रहेको भन्दै सच्याउन भनेको पत्रमा जनाएको छ। त्यसमा भनिएको छ, ‘प्रतिवादी चन्द्रदेव जोशीको हकमा केन्द्रीय अनुसन्धान व्यूरोको च।नं। २४७०, मिति २०८०।०५।१२ गतेको पत्रबाट विगो फरक परेकोले सच्याई दिनु भनी पत्र प्राप्त भएकोले उक्त अभियोगपत्रको पृष्ठ ६२९ को दशौ र चौधौ हरफमा विगो रु।६३,१०,००,०००। लेखिएको ठाउँमा विगो रकम रु।१।०८।७९।८१०। (एक करोड आठ लाख उनासी हजार आठ सर दश० कायम गरी सच्याई पाउन…।’

जोशी बयानका लागि सिआइवी पुगे पनि उनलाई त्यत्तिकै फिर्ता गरिएको थियो। तर अभियोगपत्रमा भने उनलाई फरारको सूचीमा राखिएको छ।

त्यस्तै सरकारी वकिल कार्यालयले प्रविण ताम्राकारलाई जग्गा फिर्ताट प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिदिन आग्रह गरेको छ। यसअघि उनलाई मुख्य प्रतिवादीको सूचीमा राखिएको थियो।

सरकारी वकिल कार्यालयले अभियोगपत्रको पृष्ठ नं। ६६१ मा उल्लेखित प्रतिवादीहरु विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाई पनि अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

३ हप्ता अगाडि
कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक