बिहि, अशोज ११, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

म्याग्दीको कुइनेमङ्गले जोड्ने सडक खुल्याे

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
म्याग्दीको कुइनेमङ्गले जोड्ने सडक खुल्याे

म्याग्दी । अल्पसङ्ख्यक जाती छन्त्यालको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमङ्गले जोड्ने सडक खुलेकाे छ । असारकाे पहिलो हप्ता बन्द भएको सडक हिजाेबाट खुलेको हाे ।

रघुगङ्गा गाउँपालिकाको कुइनेमंगले क्षेत्रमा यस वर्ष आलु उत्पादन राम्रो भएको र त्यसको बजारीकरणका लागि कृषकले गाउँपालिकालाई सडक खुलाइदिन गरेको आग्रह गरेकाले पनि वर्षा कम हुन साथ सडक खुलाइएको गाउँपालिकाका इन्जिनियर सुदिप गौतमले बताउनुभयो । उहाँका अनुसार बेनी–राखु–दग्नाम–चिमखोला हुँदै कुइनेमंगले जोड्ने सडक खुलेसँगै रघुगंगा गाउँपालिका–७ चिमखोलाको नकालडाँडा, नामेला, वडा नं. ८ कुइनेमंगलेको कुइने, मंगले, घ्यासीखर्क, पात्लेखर्कलगायतका गाउँका बासिन्दाले प्रत्यक्ष लाभ पाउने छन् ।

यस वर्ष यस क्षेत्रमा आलु उत्पादन राम्रो भएको भएको छ र आलु बजार पुगाउनका लागि सडक सुचारु हुनु आवश्यक रहेकोले कुइने मंगले जोड्ने सडक सूचारु बनाइएको हो । कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तर्गत चिमखोलाको मालाङमा गएको पहिरोले झण्डै दुई सय मिटर सडक बगाउँदा सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो । पहिरोले सडकमा ठूलो क्षती पु¥याएकाले वर्षा नरोकिँदा सडक मर्मत गर्न सकिएको थिएन, पहिरो वर्षा केही रोकीएपछि त्यस क्षेत्रमा रहेका जलबिद्युत आयोजनाहरु सँगको समन्वयमा सडक सञ्चालन गरिएको हो ।

वर्षा कम भएपछि सडकलाई सुचारु गराउनका लागि रघुगंगा क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका तीन वटा जलविद्युत आयोजनाहरुसँग समन्वय गरेर उनीहरुको मेसिन प्रयोग गरी सवारी साधन आवतजावत गर्नका लागि अस्थायी रुपम सडक सुचारु भएको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा (रिम पाइजा)ले जानकारी दिनुभयो ।

“सडक अवरुद्ध हुँदा बिरामी परेका सर्वसाधारणलाई अस्पतालसम्म पु¥याउन पनि निकै सास्ती भएको थियो अब भने सहज भएको छ”, उहाँले भन्नुभयो । अहिले सडक पूर्ण रुपमा जोखिम रहित भन्दा पनि अस्थायी रुपमा सञ्चालन गरीएको हो जोखिम भने कायमै छ । त्यसैले कुनैपनि समय पहिरो तथा ढुंगा खस्ने जोखिम रहेकाले यात्रु, सर्वसाधारण र सवारी चालकहरुले सवारी सञ्चालन गर्दा एवम् यात्रा गर्दा उच्च सावधानी अपनाउनु पर्ने उहाँले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका इन्जिनियर सुदिप गौतमका अनुसार चिमखोला र कुइनेमंगले क्षेत्रमा निर्माणधिन तुदी पावर लिमिटेड प्रर्वद्धक रहेकोे राहुघाट मंगले, अपर राहुघाट र संयुक्त उर्जा प्रालीको ठुलोखोला जलबिद्युत आयोजनाका मेसिनहरुले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुई वटा डोजर परिचालन गरेर पहिरो हटाएपछि सडक सुचारु भएको हो ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा कुइनेमंगले क्षेत्रमा बोलेरो, जिप, ट्याक्टर, ट्रक लगायतका दर्जनाँै सवारी साधनहरु रोकिएका थिए । सडक अवरुद्ध हुँदा कुइनेमंगलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट बिच्छेद भएका थिए । स्थानीय स्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत आयोजनाहरुको निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो । अमृतप्रसाद पौडेल, गाेरखापत्र

यो पनि पढ्नुहोस्

खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

८ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

८ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि
दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

१२ घण्टा अगाडि
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

१२ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१२ घण्टा अगाडि
नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीको भनाई

नेपालको वैदेशिक सम्बन्ध चौपट !

१३ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist