बुध, अशोज १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरु माकेमा समाहित

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरु माकेमा समाहित

कीर्तिपुर । लामो समय वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा भदौ १३ गते समाहित हुनुभएका छन् ।

यहाँस्थिति कीर्तिपुर सामुदायिक भवनमा बुधबार आयोजित कार्यक्रममा वामपन्थी नेतृ लक्ष्मी श्रेष्ठ र नेकपा (एमाले)का पूर्वकेन्द्रीय सदस्य शम्भुराम महर्जन माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

सो कार्यक्रममा उहाँहरुलाई स्वागत गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता सूर्य सुवेदीले अहिलेको सरकारले विगतमा गर्न नसकेका धेरै सुधारका कामले जनताको आशाको त्यान्द्रो पलाएको बताउनुभयो ।

सरकारले एकपछि अर्काे गुणात्मक काम गरेर जनतालाई प्रत्यक्ष लाभ हुने काममा केन्द्रीत हुँदै नयाँ संविधानमा उल्लेख भएको समाजवाद उन्मुख नेपाल निर्माणको दिशामा वर्तमान सरकार अग्रसर रहेको औँल्याउनुभयो ।

सरकारले जनताको चाहनाअनुसार आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्दै सुशासन, समृद्धि, सामाजिक न्याय र विकासका योजनालाई अगाडि बढाउनुको अर्काे विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘जनचाहनाअनुसार सिंहदरबारको सत्ता जनताको घरघरमा पु¥याइसकेकाले सरकारले गरेका राम्रा कामहरुलाई पनि जनताको घरघरमा पु¥याउन आवश्यक छ ।’’

आन्दोलनका उपलब्धीहरुलाई नयाँ संविधान बनाएर संस्थागत गर्न र जनताका समस्या बुझेर भावी योजना बनाउन आवश्यक भएर ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ शुरु गर्न लागेको बताउनुभयो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमसहित सुशासन, सङ्घीयता कार्यान्वयन, समावेशीतालगायतका मुद्दाहरुलाई जनतासमक्ष पु¥याउन भदौ १६ गते ७५३ वटा स्थानीय निकायका छ हजार वडाहरुमा एकैपटक तीन महिने अभियान उद्घाटन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।

सो कार्यक्रममा पार्टी प्रवेश गर्नुभएका वामपन्थी नेतृ लक्ष्मी श्रेष्ठले सरकारले गरेका भष्टाचारविरोधी कदमहरु, जनपक्षीय सुशासन, समृद्धि, सामाजिक न्याय र विकासका योजनाका कारणले मुलप्रवाहमा समाहित भएको बताउनुभयो ।
नेतृ श्रेष्ठ तत्कालिन नेकपा (माओवादी)को वि.सं २०६२ मा फुन्टिवाङ बैठकपछि केन्द्रीय सदस्य बन्नुभएको थियो ।

यस्तै, नेकपा (एमाले)का पूर्वकेन्द्रीय सदस्य शम्भुराम महर्जनले वामपन्थीहरुको गढको रुपमा रहेको कीर्तिपुरलाई पुनः एकपटक माथि उठाउन सकिन्छ, भन्नुभयो ।
वामपन्थी नेता महर्जन कीर्तिपुर बाहिरीगाउँ पञ्चायतका वडाध्यक्ष हुँदै नेकपा (एमाले)का पूर्वकेन्द्रीय समेत बन्नुभएको थियो ।

 

 

यो पनि पढ्नुहोस्

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

प्रमलाई राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्छ : माकुने

२ घण्टा अगाडि
निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रियामा आधारभूत सुधारको खाँचो

निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रियामा आधारभूत सुधारको खाँचो

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

२२ मिनेट अगाडि
प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

३२ मिनेट अगाडि
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

अमेरिकी कांग्रेसको भ्रमणलाई चीन बेइजिङले स्वागत गर्ने

४० मिनेट अगाडि
‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा कामनपाकाे हस्तक्षेप

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

४३ मिनेट अगाडि
गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

५० मिनेट अगाडि
महिला भलिबलमा नेपाल भारतसँग पराजित

महिला भलिबलमा नेपाल भारतसँग पराजित

५६ मिनेट अगाडि

लोकप्रिय

  • अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    0 shares
    Share 0 Tweet 0
  • पश्चिम नेपालमा ५.३ म्याग्निच्यूट भूकम्पको धक्का महसुस

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

    0 shares
    Share 0 Tweet 0
  • नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

    0 shares
    Share 0 Tweet 0
  • बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist