काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेल्ने नेपालको प्लेइङ–११ सार्वजनिक भएको छ । पाकिस्तानसँगको खेलका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेइङ–११ सार्वजनिक गरेका हुन् ।
नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, गुल्सन झा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, सोमपाल कामी