सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपालले ट्वान्टी–२० महिला क्रिकेट फाइनलमा हङकङसँग खेल्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपालले  ट्वान्टी–२० महिला क्रिकेट फाइनलमा हङकङसँग खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मलेसियामा जारी चारदेशीय ट्वान्टी–२० महिला क्रिकेट शृङ्खलाको नेपालले फाइनलमा हङकङसँग खेल्ने भएको छ ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टिम मलेसियासँग ६ विकेटले पराजित भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । तीन खेलबाट समान चार अंक जोडे पनि नेपाल शीर्ष, हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे । पुछारको कुवेत भने अंकविहीन रह्यो ।

शुक्रबार नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६।२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । वर्षाका कारण खेल १८ ओभरमा घटाएको थियो ।

मलेसियाको जितमा एइना हमिजाह हासिमले अविजित ३७ र माहिरा स्मालइलले २१ रन जोडे । नेपालका लागि पूजा महतो, कविता जोशी र सीता रानामगरले समान एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नेपालले १८ ओभरमा सात विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । तर, डकवर्थ लेविस पद्धति ९डीएलएस०अनुसार मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो ।

नेपालकी कप्तान रुबिना क्षेत्रीले २३ रन बनाएकी थिइन् । इन्दु बर्माले २० र काजल श्रेष्ठले १८ रन बनाउनु बाहेक टिमको खातामा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाकी एइना हमिजाह हासिम, महिराह इजाती इस्माइल र नुर दानिया सुहादाले समान दुई विकेट लिए । यस्तै, आइसा एलिसा फिर्दाउजले एक विकेट लिइन् । यसअघि नेपालले पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले र दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित निकालेको थियो ।

यो पनि पढ्नुहोस्

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

७ घण्टा अगाडि
फिफा क्लब विश्वकपको अन्तिम १६ मा म्यान्चेस्टर र युभेन्ट्स प्रवेश

फिफा क्लब विश्वकपको अन्तिम १६ मा म्यान्चेस्टर र युभेन्ट्स प्रवेश

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक