शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जर्मनीद्वारा भारतीय वायुसेनासँग संयुक्त सैन्य अभ्यास गर्न प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जर्मनीद्वारा भारतीय वायुसेनासँग संयुक्त सैन्य अभ्यास गर्न प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँ दिल्ली  । जर्मन वायुसेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इन्गो गेरहर्जले भारतीय वायुसेनासँग संयुक्त सैन्य अभ्यास गर्न प्रस्ताव गरेका छन् । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै जर्मनीले भारतसँग संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको हो ।

पछिल्लो समय जर्मनीले भारतसँग हवाईसँगै नौसैनिक अभ्यासमा पनि जोड दिइरहेको छ । जर्मन र भारतीय नौसेनाले यही वर्षको अन्त्यतिर संयुक्त सैन्य अभ्यास गर्ने तय भएको छ ।

हालै आफ्नो भारत भ्रमणका क्रममा जर्मन वायुसेना प्रमुख गेरहर्जले भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीसँगै अन्य वरिष्ठ भारतीय सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए ।

चीनको बढ्दो प्रभावका कारण जर्मनीले भारतसँगको रक्षा सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गरिरहेको बताइन्छ । गत जुन महिनामा जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि भारत भ्रमण गरेका थिए ।

यो पनि पढ्नुहोस्

इजरायल-इरानमाथि मिसायल आक्रमणहरू जारी

इजरायलललाई युद्व लम्बिँने चिन्ताले पिराेल्याे

२ दिन अगाडि
आङ सान सुकीले ८० औँ जन्मदिन जेलमा मनाइने

आङ सान सुकीले ८० औँ जन्मदिन जेलमा मनाइने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक