शुक्र, अशोज १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

आत्महत्या दुरुत्साहन आरोपमा तीन जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
आत्महत्या दुरुत्साहन आरोपमा तीन जना पक्राउ

काभ्रेपलाञ्चोक। आत्महत्या दुरुत्साहन आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना   पक्राउ परेका छन् । प्रहरीले भुम्लु गाउँपालिका –१ सापिङका ६८ वर्षीय ठडिन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा सोही वडाका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, महिला सदस्य दानकुमारी महत (खत्री) र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले ठडेन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा वडा अध्यक्ष श्रेष्ठसहित तीन जनालाई पक्राउ गरिएको जनाउनुभयो ।

ठडिन्द्र असार १० गते लप्सीको बोटमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्षसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८५ बमोजिम मुद्दा दर्तागरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जनाउनुभयो ।

उहाँले आत्महत्या दुरुत्साहन मुद्दामा दुरुत्साहन दिने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको जनाउनुभयो । यसैबीच ठडिन्द्रको मृत्यु भएको १७ दिन बितिसक्दा पनि अहिलेसम्म शव पोष्टमार्टम हुन सकेको छैन । शव पोष्टमार्टमका लागि परिवार तथा आफन्तजन नआएका कारण पन्तको शव धुलिखेल अस्पतालमा राखिएको छ ।

वि.सं. २०७५ फागुन २ गते ठडिन्द्रका श्रीमती भोजकुमारी बानियाँको नाममा रहेको एक रोपनी चार आना दुई पैसा क्षेत्रफलको जमिनबाट गाउँमा रहेको भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि तीन आना जग्गा ३० हजार रुपियाँमा उपलब्ध गराउने सहमति भएको थियो ।

समूहलाई जग्गा दिने सहमतिपछि ठडिन्द्रको परिवारका सदस्यले सस्तोमा जग्गा दिएको भन्दै परिवारमा विवाद हुँदैआएका कारण ठडिन्द्रले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धानपछि मात्रै यथार्थ विवरण आउने जनाएको छ ।

यो पनि पढ्नुहोस्

धनुषामा गोली प्रहार गरी एक जनाको हत्या

पीएसओकी पत्नीमाथि गोली प्रहार

२३ घण्टा अगाडि
नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

२३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

८ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि
दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

१२ घण्टा अगाडि
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

१२ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१३ घण्टा अगाडि
नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीको भनाई

नेपालको वैदेशिक सम्बन्ध चौपट !

१३ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist