शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

काभा भलिबल प्रतियोगितामा नेपालकाे लगातार चौथो हार

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
काभा भलिबल प्रतियोगितामा नेपालकाे लगातार चौथो हार

काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा)अन्तर्गत किर्गिस्तानमा जारी नेशन्स लिग भलिबल प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा हार ब्यहोरेको छ । नेपाल टिम तुर्कमेनिस्तानसँग ३–१ को सेटमा परासजित भएको हो ।

किगिस्तानको बिस्केकमा जारी प्रतियोगितामा गएराति नेपालले पहिलो सेट १८–२५ ले गुमाए पनि दोस्रो सेटमा २५–२३ को जितका साथ उत्कृष्ट पुनरागमन गरेको थियो । तर, तेस्रो र चौथो सेटमा क्रमश: २४–२६, २०–२५ ले गुमाएपछि नेपाल पराजित भएको हो । नेपालले किर्गिस्तानको दोस्रो टिम र उज्वेकिस्तानसँग खेल्न बाँकी छ । नेपालले शुक्रबार किर्गिस्तानको दोस्रो टिमसँग खेल्नेछ । उज्वेकिस्तानसँगको खेल आइतबार हुनेछ ।

आयोजक किर्गिस्तानको दुई टिमसहित सात टिमको सहभागिता रहेको यो प्रतियोगितामा नेपालले यसअघि मंगोलियासँग ३–१, किर्गिस्तानसँग ३–१ र इरानसँग ३–० को सेटमा हार ब्यहोरेको थियो । प्रतियोगितामा इरान र किर्गिस्तान अहिलेसम्म अपराजित छन् । दुवैले ३–३ खेल जितेका छन् ।

आफूभन्दा माथिल्लो वरीयताका टिमहरुसँग खेलेर एक्स्पोजर र अनुभव लिने नेपाल टिमको योजना छ । नेपालले अर्को महिना श्रीलंकामा सेन्ट्रल एसियन सिनियर मेन्स भलिबल प्रतियोगिता खेल्नेछ भने असोजमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ । यी प्रतियोगिताका लागि पनि बलियो टिमसँगको खेललाई प्रयोग गर्ने रणनीति टिमले बनाएको छ । नेपाल टिम करिव एक महिनाको तयारीपछि किर्गिस्तान गएको हो ।

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

४ घण्टा अगाडि
आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

२ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

२ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

२ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

२ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

३ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

३ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist