आइत, मंसिर १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा खुला उजुरी परेको छ। रतन भण्डारीले सोमबार उजुरी दिएका हुन्।

असारमा  कार्की प्रधानन्यायाधीश नियुक्ति हुँदैछन्। साउनमा कार्यकाल सकिने कार्कीले प्रधानन्यायाधीश भएमा एक महिनाअघि बिदामा बस्नुपर्छ। त्यो भनेको असारमै। बिदामा रहेका कार्कीले कुनै मुद्दा हेर्न पाउने छैनन्। कार्की भने सेवानिवृत्त भएपछि राज्यबाट पूर्व प्रधानन्यायाधीशका हैसियतले पाउने करोडौंको गाडी, पेन्सन, सुरक्षाकर्मी जस्त सुविधाका लागि जसरी पनि प्रधानन्यायाधीश हुने र भित्तामा फोटो झुण्डाउँदै राज्यकोशमाथि भार बढाउने योजनामा रहेको भण्डारीले उजुरीमा उल्लेख गरेका छन्।

कार्कीको प्रधान न्यायाधीशमा हुने नियुक्तिसम्बन्धमा उनी सो पदका लागि अयोग्य भए उजूरीका लागि संसदीय समितिले यही जेठ २६ गतेसम्म सार्वजनिक उजूरी आह्वान गरेको छ।

कामु प्रन्या कार्कीले पदमा हुँदा पदीय आचरण र सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिता विपरीतका काम गरेको भण्डारीको आरोप छ। माथिल्लो कर्णालीमा जीएमआरका वकिल रहेका कार्कीले कामु प्रन्या भएपछि हेर्न नमिल्ने जीएमआरकै मुद्दा हेरेर जीएमआरको पक्षमा फैसला गरेकाले प्रधान न्यायाधीश हुन नमिल्ने उजु्रीमा दाबी गरिएको छ। उक्त मुद्दामा सपना प्रधान मल्लले पनि हेर्न नमिल्ने जीएमआरको मुद्दा हेरी जीएमआरको पक्षमा फैसला गरेको भण्डारीले बताएका छन्।

‘कामु प्रन्या हुँदा कार्कीले आचारसंहिताविपरीतका मुद्दा हेर्दै स्वार्थ बाँझिने गरी फैसला गरेका र सेवा निवृत्त भएपछि राज्यकोशमाथि लुट मच्चाउन एक महिनाका लागि फोटो झुण्डाउने गरी प्रधानन्यायाधीशको बढुवाका लागि कसरत गरिरहेकाले उनको नियुक्ति सम्बन्धमा अरु पनि केही भए सबैले संसदीय समितिमा उजूरी गरौ। कार्कीको प्रन्यामा हुन लागेको नियुक्ति रोकौं। राज्यकोषको सम्पत्ति दुरुपयोग हुनबाट जोगाऔं। न्यायालयको गरिमा बढाउन हरिकृष्ण कार्कीहरुलाई प्रधानन्यायाधीश हुन नदिऔ’ उजुरीमा भनिएको छ।

यो पनि पढ्नुहोस्

टोपबहादुरको बयान–लेनदेनको विषयमा गृह मन्त्रालयमै भएको थियो विवाद

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीको सुनुवाइ जारी

६ दिन अगाडि
न्यायाधीशमा टेकप्रसाद ढुङ्गानाको नाम सिफारिस

न्यायाधीशमा टेकप्रसाद ढुङ्गानाको नाम सिफारिस

२ हप्ता अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

लागुऔषध सहित एक दम्पती पक्राउ

५ घण्टा अगाडि
संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न निर्देशन

७ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेपाल स्टक एक्सचेञ्जमा ७ अंकको गिरावट

७ घण्टा अगाडि
पूर्वप्रधानमन्त्री केपीओलीलेअहिले सरकारमा जाने कुनै मनसाय नरहेको जनाउनुभयो

हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो

७ घण्टा अगाडि
भारतीय महिला लिग खेल्न दुई खेलाडी  भारत प्रस्थान

भारतीय महिला लिग खेल्न दुई खेलाडी भारत प्रस्थान

१० घण्टा अगाडि
प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

१० घण्टा अगाडि

लोकप्रिय

  • युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले लागिरहेको छ : ओली

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • कोप–२८ मा प्रधानमन्त्री दाहालको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ

    0 shares
    Share 0 Tweet 0
  • अमेरिकी चूनौतिको सामना गर्न भारतलाई अप्ठेरो ?

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

थलीमा सवारी दुर्घटना हुँदा एकको निधन

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist