मङ्ल, मंसिर १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सामुदायिक विद्यालय कर्मचारीहरूभएआन्दोलित

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
सामुदायिक विद्यालय कर्मचारीहरूभएआन्दोलित

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारीहरू आन्दोलित बनेका छन् । सरकारले बजेट मार्फत आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन् ।

सामुदायिक विद्यालय कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो।
आन्दोलन कार्यक्रम अन्तर्गत आजदेखि उनीहरूले विद्यालयको चाबी बुझाएर सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिन थालेका छन् ।

उनीहरूले जेठ २७ देखि असार १ गतेसम्म काठमाडौँस्थित भद्रकालीमा रिले अनसन बस्ने कार्यक्रम रहेको नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जनाए ।
जेठ ५ गते सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाको सम्बन्धमा सम्बोधन गरिने बताएको थियो । तर, बजेटमा माग सम्बोधनको विषय समावेश नगरिएको भन्दै आन्दोलन थालिएको महासचिव योगीले जनाए ।

सरकारले माग सम्बोधन गरियो भनेर घोषणा नगर्दासम्म आन्दोलन फिर्ता नहुने र वार्ताका लागि नजाने उनको भनाई छ । देशभर रहेका ३० हजारभन्दा बढी विद्यालय कर्मचारीहरू सेवा सुरक्षा लगायत विभिन्न मागहरू राख्दै आएका छन् । तर, सरकारले उनीहरूलाई न्यून सेवा सुविधासहित काममा लगाउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

सूचनालाई नियन्त्रण गर्ने निर्णयबाट पछि हट्याे सरकार

माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर

१ दिन अगाडि
बीबीसीकाे  १०० प्रेरणादायी महिलामा रुक्साना कपाली

बीबीसीकाे १०० प्रेरणादायी महिलामा रुक्साना कपाली

१ हप्ता अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टेकुमा सिटिजन्स बैंककाे  १ सय ८९औँ शाखा

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

४ घण्टा अगाडि
अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

४ घण्टा अगाडि
कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

एंगेल्सकाे १६०औं जन्म जयन्ति

५ घण्टा अगाडि
नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

५ घण्टा अगाडि

लोकप्रिय

  • नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • देश र जनताका हिमायतीका नाममा !

    0 shares
    Share 0 Tweet 0
  • अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिदेखि काठमाडौं बन्द हुने

युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

के पाए जनताले ? नेताहरुले आत्मसमीक्षा गर्ने कि ?

भारतमा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धार कार्य जारी

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist