आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रियलमीले नार्जो एन सिरिजका दुई नयाँ स्मार्टफोन ल्याइदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रियलमीले नार्जो एन सिरिजका दुई नयाँ स्मार्टफोन ल्याइदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिनियाँ कम्पनी रियलमीले नेपाली बजारमा दुई ओटा नयाँ स्मार्टफोन माेडेल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘नार्जो एन५३’ र ‘नार्जो एन५५’ स्मार्टफाेन नेपाली उपभाेक्ताका लागि उपलब्ध गराउन लागेकाे हाे । रियलमीका अनुसार नार्जो एन५३ स्मार्टफोन ‘एन’ सिरिजको सबैभन्दा पातलो फोन हो ।

यो फोनमा ३३ वाटको फास्ट चार्जिङ फिचर छ भने ९० हर्ज रिफ्रेसरेट सहितको फुल एचडी प्लस डिस्प्ले उपलब्ध छ । त्यस्तै नार्जो एन५५ मा पनि ३३ वाटको फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री उपलब्ध छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा पनि ९० हर्जको रिफ्रेसरेट सहितको फुल एचडी प्लस डिस्प्ले दिइएको छ । फोनमा मिडियाटेक हेलियो जी८८ चिपसेट प्रयोग गरिएको छ । यी दुवै फोनको मूल्य भने खुलाइएको छैन ।

 

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज सेयर काराेबार घट्याे

५ घण्टा अगाडि

पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ बराबरको कारोबार

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

हाइकिङ अभियान प्रारम्भ

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक