शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतले नयाँ संसद भवन बनायाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतले नयाँ संसद भवन बनायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँदिल्ली । भारतले नयाँ संसद भवन बनाएको छ। निर्माण सुरू भएको तीन वर्षमै चार तले भवन तयार भएको हो।

यो भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीहरूले गरेका हुन्। भवन त्रिकोणात्मक आकारमा बनेको छ। टाइम्स अफ इन्डियाका अनुसार नयाँ संसद भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेका छन्।

भारतीय राष्ट्रिय कंग्रेस, आम आद्‍मी पार्टी, तृणमूल कंग्रेसलगायत १९ वटा विपक्षी दलले भने उद्घाटन बहिष्कार गरेका छन्। संसद भवन उद्घाटन राष्ट्रपतिले गर्नुपर्नेमा प्रधानमन्त्री मोदी आफैंले गरेर राष्ट्रपतिमाथि अपमान गरिएको भन्दै उनीहरूले उद्घाटन समारोह बहिष्कार गरेका हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ संसद भवन बनाउन ९७० करोड भारू खर्च भएको बताइएको छ।  भारतको पुरानो संसद भवन झन्डै एक सय वर्ष पुरानो भएको छ।

भारतमा बेलायती उपनिवेश हुँदा काउन्सिल हाउसका रूपमा बनाइएको उक्त भवनलाई भारत स्वतन्त्र भएपछि संसद भवनका रूपमा प्रयोग गरिएको थियो। उक्त भवन पुरानो, साँघुरो र आधुनिक सुविधा नभएकाले नयाँ भवन आवश्यक ठानिएको थियो। पुरानो संसद भवनमा लोकसभामा ५५२ र राज्यसभा २५० सदस्य बस्न मिल्ने थियो। नयाँ भवनमा लोकसभाका ८८८ र राज्यसभाका ३८४ सदस्य बस्न मिल्ने बनाइएको छ।  एजेन्सी

 

यो पनि पढ्नुहोस्

इजरायल-इरानमाथि मिसायल आक्रमणहरू जारी

इजरायलललाई युद्व लम्बिँने चिन्ताले पिराेल्याे

१ दिन अगाडि
आङ सान सुकीले ८० औँ जन्मदिन जेलमा मनाइने

आङ सान सुकीले ८० औँ जन्मदिन जेलमा मनाइने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक