मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फोनिज काठमाडौंकाे निःशुल्क आँखा शिविरमा ५० भन्दा बढिकाे सहभागीता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
फोनिज काठमाडौंकाे निःशुल्क आँखा शिविरमा ५० भन्दा बढिकाे सहभागीता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न  गरेकाे छ ।

अनामनगरमा अरनिको समाजको सहयोगमा शनिवार एकदिने नि:शुल्क आँखा शिविरमा करिव ८० जनाभन्दा बढिले सेवा लिएका थिए ।
उक्त शिविरमा ३० जना लेखक तथा पत्रकार र ५० भन्दा बढि सार्वसाधारणले सेवा लिएको फोनिज काठमाडौंका अध्यक्ष शैलेश डंगोलले जानकारी गराए ।

आँखा परिक्षणका क्रममा चश्मा, आईड्रोप लगायत सामग्री समेत निःशुल्क वितरण गरिएकाे कार्यक्रममा पत्रकारहरु कम्युटर तथा अन्य प्रविधिसंग संलग्न हुने हुँदा आँखाको सुरक्षामा चुनौति बढ्दै गएको बेला फोनिज काठमाडौंले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत आँखा शिविर सञ्चालन गरेकाे हाे ।

यो पनि पढ्नुहोस्

कति खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस ?

पाँच जनामा कोरोना संक्रमण पुष्टि

५ दिन अगाडि
औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि आपत्ति

औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि आपत्ति

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक