सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रधानमन्त्री ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्ध ठुला-ठुला एक्सन लिने तयारीमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्ध ठुला-ठुला एक्सन लिने तयारीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्ध अझै ठुला-ठुला एक्सन लिने तयारीमा सरकार रहेको जनाएका छन्।

प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा एवम् कृष्णसेन इच्छुकको २१ औं स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अन्य प्रकरणमा पनि सरकारले एक्सन लिने जनाएका हुन्। ‘ केही समयभित्रै अन्य ठुल्ठुला एक्सन हुनेछन्,’ उनले भने,’ त्यो एक्सनले पार्ने तरङ्ग पनि अहिलेको जस्तै ठुल्ठुलो हुनेछ।’ प्रधानमन्त्री प्रचण्डले जुन संकल्पका साथ जनयुद्धमा लागेको हो त्यहि संकल्पका साथ अहिले भ्रष्टाचारविरूद्धको लडाइँमा लागेको पनि जनाए । जनयुद्धताकाकै जस्तो भ्रष्टाचारविरूद्धको लडाईँमा पनि कतिबेला घेरामा परिने, मारिने र दुष्मनको घातप्रतिघातमा परिने हो भन्ने टुंगो नभएको उनले जनाए।

तर, पहिलेजस्तै लाखौं जनताको साथ पाइनेमा आफू विश्वस्त रहेको उनले बताए। त्यसका लागि नेतृत्वले सुरू गरेको भ्रष्टाचारविरूद्धको लडाइँमा एकचोटी फेरी सहयोग गर्न कार्यकर्ताहरूलाई अपिल गरे। ‘नेतृत्वलाई एकचोटीको लडाइँमा साथ दिनै पर्ने भयो भनेर संकल्प गर्नुभयो भने हाम्रो जितलाई कसैले रोक्न सक्दैन,’ उनले भने। उनले सहिदहरूका सपना पूरा गर्न यो बाहेक अन्य विकल्प नै नरहेको पनि जनाए।

यो पनि पढ्नुहोस्

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

७ घण्टा अगाडि
ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक