शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

सुगर फ्री स्वीटनर स्वास्थ्यका लागि खतरनाक : डब्ल्यूएचओ 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सुगर फ्री स्वीटनर स्वास्थ्यका लागि खतरनाक : डब्ल्यूएचओ 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । धेरै मानिसहरूले तौल घटाउन चिनीरहित मिठाई (सुगर फ्री स्वीटनर) प्रयोग गर्छन्। यो तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

संगठनले शरीरको तौल नियन्त्रण गर्न वा नसर्ने रोगको जोखिम कम गर्न चिनीरहित मिठाईको प्रयोग नगर्न चेतावनी दिएको छ। चिनीरहित मिठाईको प्रयोगले वयस्क वा बच्चाहरूमा शरीरको तौल घटाउनका लागि कुनै फाइदा नगरेको प्रमाणका समीक्षा गर्दै उसले यस्तो जानकारी दिएको हो। चिनीरहित मिठाईको दीर्घकालीन प्रयोगले खानपान र जीवनशैलीका कारण हुने मधुमेह, मुटु रोग र वयस्कहरूमा मृत्युदरको जोखिम बढेको पाइएको उसको भनाइ छ।

डब्ल्यूएचओका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सिस्को ब्रान्काले खाना वा पेय पदार्थमा मिसिएको कुनै पनि प्रकारको मिठाईको साटो चिनीरहित मिठाई प्रयोग गर्दा लामो समयसम्म पनि तौल घटाउन मद्दत नगर्ने बताए। मानिसहरूले अन्य विकल्प सोच्नुपर्ने स्वास्थ्य संगठनको भनाइ छ। उदाहरणका लागि प्राकृतिक रूपमा गुलियोपन भएका फलफूल र पेय पदार्थ खाने। ब्रान्काले विज्ञप्तिमार्फत चिनीरहित मिठाई आहारको आवश्यक तत्व नभएको र पोषणको दृष्टिकोणले यसको कुनै मूल्य नभएको बताएका छन्। मानिसहरूले आफ्नो स्वास्थ्य सुधार गर्न जीवनको सुरुदेखि नै आफ्नो आहारमा गुलियोको मात्रा कम गर्नुपर्छ।

यो पनि पढ्नुहोस्

बालबालिकालाई यस्ताे योगाभ्यास गराउँदा उचित जानी राखाै

अन्तर्राष्ट्रिय योग दिवस गरी मनाइँदै

१८ घण्टा अगाडि
ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक