बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

यस कारण हुन्छ कपाल सेताे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
यस कारण हुन्छ कपाल सेताे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कपाल फुल्नु(सेतो हुनु) बाहिरी तत्वमा मात्र भर पर्दैन, शरीरमा कुनैपनि पोषक तत्वको कमीले पनि कपाललाई समयभन्दा पहिले सेतो बनाउन सक्छ।

भिटामिन ‘बी’-१२ एक यस्तो भिटामिन हो जसको कमीले समयभन्दा पहिले कपाल सेतो हुन्छ। कपाललाई स्वस्थ राख्न भिटामिन ‘बी’-१२ आवश्यक हुन्छ। कपालको जरामा कपालको फोलिकल्स हुन्छ, जसले कपाललाई बलियो बनाउँछ र कपाललाई कालो बनाउँछ।

शरीरमा भिटामिन ‘बी’-१२ को कमीका कारण कपालको सेतोपन छिटो हुन्छ। यस्तो अवस्थामा यदि यो भिटामिनलाई आहारमा समावेश गरियो भने कपाल केही हदसम्म कालो हुन थाल्छ।

यस बाहेक यहाँ केही यस्ता घरेलु उपायहरू छन् जसले सेतो कपालको समस्यालाई हटाउन मद्दत गर्नेछ र तपाईंको कपाल प्राकृतिकरूपमा कालो हुनेछ।

करीको पात
कपाल कालो बनाउन करी पात धेरै तरिकामा प्रयोग गर्न सकिन्छ।

करी पातको हेयर पेस्ट बनाउन २ चम्चा गुजबेरी पाउडर २ चम्चा ब्राह्मी पाउडर मिसाएर त्यसमा मुट्ठीभर करी पात पिसेर राख्ने।

सो मिश्रणमा आवश्यकता अनुसार पानी हालेर पेस्ट बनाउनुहोस्।

यो हेयर पेस्ट कपालमा आधा घन्टा लगाएपछि धुनुहोस्।

हप्तामा एक पटक प्रयोग गरेपछि सेतो कपालमा यसको प्रभाव देखिन थाल्छ ।

नरिवल तेल र कागती
एक कचौरा नरिवलको तेल तताएर त्यसमा २ देखि ३ चम्चा कागतीको रस हाल्नुहोस्।

यो मिश्रणलाई हल्का तातो पारेर जरादेखि कपालको छेउसम्म लगाउनुहोस् र आधा घण्टासम्म राखेपछि धुनुहोस्।

केही दिनको अन्तरालमा यो तेल लगाउनाले कपाल प्राकृतिकरूपमा कालो हुन थाल्छ।

कालो चिया
कालो चियाले सेतो कपालमा अद्भुत प्रभाव देखाउँछ। कपाल कालो बनाउने यो निकै पुरानो र प्रभावकारी उपाय हो।

यो चिया प्रयोग गर्न कालो चियालाई भाँडामा हालेर रङ ननिस्किएसम्म राख्नुहोस्।

यो पानी कपालमा लगाउनुहोस् र कम्तिमा २ घण्टापछि टाउको धुनुहोस्।

त्यसमा कागतीको रस मिसाएरपनि ४० देखि ५० मिनेटसम्म कपालमा राख्न सकिन्छ।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

४ घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक