सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले मिटरब्याज पीडितरूलाई निवेदन दर्ता गराउन आह्वान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारले मिटरब्याज पीडितरूलाई निवेदन दर्ता गराउन आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्सा। वीरगञ्ज- पर्सामा हालसम्म मिटब्याजसम्बन्धित एक हजारभन्दा बढी निवेदनहरू दर्ता भएका छन्। सरकारले मिटरब्याज पीडितरूलाई निवेदन दर्ता गराउन आह्वान गरेसँगै अहिले जिल्लामा हजारभन्दा बढी निवेदनहरू दर्ता भएका हुन्।

जिल्ला प्रशासन कार्यालय, पर्साले दिएको जानकारी अनुसार बुधबार अपरान्ह १२ बजेसम्म मिटर ब्याजसम्बन्धित एक हजार २४ वटा निवेदनहरू दर्ता भएको जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको ठाडो उजुरी छलफल (मिटर ब्याज) कक्षका प्रमुख गौरीशंकर गुप्ताले जानकारी दिए। उनले अहिले पनि निवेदन दर्ता हुने क्रम जारी नै रहेकोले संख्या झनै बढ्ने बताए।गु गुप्ताका अनुसार सरकारले गत जेठ ७ गतेसम्म मिटरब्याज पीडितहरूको निवेदन दर्ता गर्ने समय तोकेकोमा फेरि एक हप्ता थप गरेको छ। मिटरब्याज पीडितहरूले अहिले धमाधम निवेदन दर्ता गराइरहेका छन्।

निवेदन दर्ता गराउनको लागि जिल्ला प्रशासन कार्यालयमै निःशुल्क फर्मको व्यवस्था गरिएको तथा कर्मचारीले आफैं उक्त फर्म भरेर सहयोग गरिदिने व्यवस्थासमेत मिलाइएकाे गुप्ताले बताए। प्राप्त निवेदनहरूलाई अनलाइन प्रविधिमा इन्ट्री गरिने तथा सरकारले गठन गरेको आयोगलाई जानकारी गराइने उनले बताए।

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

६ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक